मुस्ताङमा भारी हिमपात, पर्यटन व्यवसायी र कृषक उत्साहितमुस्ताङ । मुस्ताङमा पुनः हिमपात भएको छ । हिमपातसँगै कृषक तथा पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, ठिनी लगायत जिल्लाका विभिन्न क्षेत्रमा हिमपात भएको हो…