निर्वाचन आयोगले ३ महिला अनिवार्य भनेको थियो । प्रचण्ड नेतृत्वको पूर्वमाओवादी केन्द्रका महिलालाई निर्वाचित गराउन ४ महिला चयन गरियो । तर, विप्लव समूहलाई निर्वाचित गराउने तदारुकता नदेखाएको प्रति उनीहरु रुष्ट छन् ।
दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रूपमा स्थापना गर्न सरकारले विसं २०६७ सालमा पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय…
विराटनगर । बाबुको हत्या गरेर फरार रहेका एक जनालाई प्रहरीले डेढ महिनापछि पक्राउ गरेको छ । मोरङको रतुवामाई नगरपालिका–३ चौकीघाटका ४९ वर्षीय श्रवणकुमार सहनीलाई बुवाको हत्या गरेको आरोपमा पक्राउ गरेको हो । आफ्नै बाबुमाथि…
गभर्नर पौडेलले इरान इसराइलबीचको द्वन्द्वले तत्कालै असर नदेखिए पनि यो द्वन्द्व कति लामो समय जान्छ भन्ने अनिश्चित भएकोले विभिन्न समस्या आउन सक्ने पनि उल्लेख गरे।
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरै शुक्रबार हावाहुरी-बताससहितको भारी वर्षा भएकाे छ । पश्चिमी न्युन चापीय र स्थानीय वायु प्रणालीको प्रभावबाट चट्याङसहित देशैभरी असिना पानी समेत परेको हो । उपत्यकासहित चितवन, पोखरा,…
६ चैत, काठमाडौं । माउन्टेन ड्युले आफ्नो ‘पिक्स अफ करेज’ अभियानमार्फत ठूलो उपलब्धी हासिल गर्दै स्पाइक्स एसिया २०२६ मा ४ प्रतिष्ठित अवार्ड जित्न सफल भएको छ । जसमा एक्टिभेसन श्रेणीमा ग्रान्ड प्राइज, इन्नोभेसनमा सिल्भर र…
काठमाडौँ, चैत ६ गते । मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म हावाहुरी र पानी पर्ने सम्भावना रहेको बताएको छ ।महाशाखाका अनुसार शुक्रबार राति र शनिबारसम्म मधेस प्रदेश लगायत कोशी, बागमत...
शुक्रबारको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा र निर्वाचन परिणामको समीक्षात्मक प्रतिवेदन सँगै सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गरेका थिए ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मातृत्व कक्ष निर्माण गरिने भएको छ । अस्पतालको माथिल्लो तलामा मातृत्व कक्ष निर्माणका लागि अस्पतालले बोलपत्र आह्वान गरेको छ ।
काठमाडौं। नेपाल टेलिकमले थ्रीजी सेवा बन्द गर्ने योजना सार्वजनिक गर्दै फोरजीमा जान आब्हान गरेको छ। टेलिकमले शुक्रबार सूचना जारी गर्दै तत्कालै फोरजी सीम नि:शुल्क लिएर पूरानो प्रविधि विस्थापितका लागि सहयोग गर्न आब्हान…
काठमाडाैं । नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विद्यार्थी संगठनहरु खारेज गर्ने काम नगर्न अब बन्ने सरकारलाई चेतावनी दिएको छ । शुक्रवार काठमाडौंमा आयोजित संघको सिनेट बैठकमा बोल्दै अध्यक्ष दुजाङ…
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा चरम गुटबन्दी र वितृष्णाका कारण पार्टीले पराजय भोग्नु परेको प्रारम्भिक समीक्षा प्रतिवेदन पेस भएको छ । वैठकमा प्रारम्भिक समीक्षा पेस…
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन सर्कुलर जारी गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले आज पार्टी मातहतको कमिटीलाई सर्कुलर पठाएको नेता पूर्ण बस्नेतले…
६ चैत, वीरगञ्ज (पर्सा) । सशस्त्र प्रहरी बल नेपाल पर्साले रू २० लाख हुण्डी रकमसहित एक जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ । सशस्त्र प्रहरीले आज वीरगञ्ज महानगर–१६ स्थित भन्सार प्रवेशद्वारमा जाँचका क्रममा भारतबाट नेपालतर्फ…
झण्डै दुईतिहाइको सरकार बन्ने तयारी भइरहे पनि मन्त्रीहरू बस्ने आवासको अझै टुंगो छैन । ललितपुरको भैँसेपाटीस्थित मन्त्री आवास अहिले पनि पुनर्निर्माणको पर्खाइमा छ । गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा भएको आगजनीले अधिकांश…
रुम्बा लागुऔषध मुद्दामा २०८१ चैत २० गतेदेखि सुन्धारा कारागारमा पुर्पक्षका लागि थुनामा थिए । भदौ २४ गते भागेयता उनी काठमाडौंमा लुकिछिपी बस्दै आएका थिए ।