प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सरकारी विज्ञापन निजी र सामुदायिक सञ्चारमाध्यमलाई नदिने विभेदकारी निर्णय र परिपत्र खारेज गर्न माग गर्दै नेपाल पत्रकार महासंघले दबाबमूलक आन्दोलन सुरु गरेको छ। पत्रकार महासंघ…
शारदा समाचारदाताशारदा (सल्यान), वैशाख १० गते । मानव–वन्यजन्तु द्वन्द्वका कारण पीडित किसान एवं अन्य सर्वसाधारणलाई स्थानीय तहबाटै राहत उपलब्ध गराउनुपर्ने माग गरेका छन् । ३१ औँ वन्यजन...
१० वैशाख, काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालहरूमा ओपीडी सेवा नखुम्च्याउन र बिरामीको सास्ती हटाउन सरकारसँग आग्रह गरेका छन् । पछिल्लो समय सार्वजनिक बिदाको समयमा सरकारी अस्पतालमा ओपीडी सेवा…
अर्जुन काफ्लेस्याङ्जा, वैशाख १० गते । संघीय सरकारले वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि पठनपाठन सुरु गर्न निर्देशन दिए पनि स्याङ्जामा धमाधम पठनपाठन सुरु गरिएको छ। पालिकाहरूल...
काठमाण्डौ - सरकारले अनलाइन मिडिया र सामाजिक सञ्जालमा आधारहीन, मिथ्या र भ्रामक सूचना नफैलाउन आग्रह गरेको छ । यस्तो गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्ने पनि सरकारले चेतावनी दिएको छ । सञ्चार तथा सूचना प्रविधि…
इरानका राष्ट्रपति मसुद पेजेस्कियानले इरानले अमेरिकासँग वार्ता गर्ने कुरा स्वागतयोग्य रहेको तर धम्कीले यसमा बाधा पुर्याइरहेको बताएका छन्।पाकिस्तानमा अमेरिका र इरानबिच दोस्रो चरणको वार्ता हुने चर्चा चलिरहेका बेला इरानी…
नेपाली प्रथम’ को नारा आउँदा नागरिकमा आशा जाग्नु स्वाभाविक हो । तर शासनको इतिहासले देखाएको कठोर सत्य के हो भने सरकारहरू नारा कमजोर भएर होइन, संस्था कमजोर भएर असफल हुन्छन् ।
टीकापुर । टीकापुरका स्थानीयले यहाँको प्रमुख समस्या नदी कटान भएकाले त्यसलाई समाधान गर्ने गरी काम गर्न सांसद कोमल ज्ञवालीसँग माग गरेका छन् । कैलालीको टीकापुर नगरपालिकामा सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिबीच भएको…
खलङ्गा समाचारदाता खलङ्गा (दार्चुला), वैशाख १० गते । कोशी प्रदेशको पूर्वी धरानबाट सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला दार्चुला पुगेर श्रममार्फत झोलुङ्गे पुल निर्माण भइरहेको छ ।...
ललितपुर। बुंगमतीस्थित रातो मच्छिन्द्रनाथ (बुंगद्य) मन्दिरको बाह्य स्वरूप कस्तो हुने भन्ने विवाद अब उच्च अदालत पाटनसम्म पुगेको छ। २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको मन्दिर पुनःनिर्माणपछि यसको बाहिरी स्वरूपमा दाँची…
विनय कर्णकल्याणपुर (सप्तरी), वैशाख १० गते । सरकारले भारतबाट एकसय रुपियाँभन्दा बढीको सामान ल्याउनुपर्ने नीतिलाई सच्याउन माग गर्दै सप्तरीको बेल्ही–कुनौली सिमामा एक घण्टा घर्ना दिइएको...
दक्षिण लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा एक पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ । यस घटनाले युद्ध विरामलाई थप दबाबमा पारेको लेबनानको राष्ट्रिय समाचार एजेन्सी लाई उद्धृत गर्दै अलजजीराले जनाएको छ । रिपोर्टका अनुसार,…
काठमाण्डौ - काठमाण्डौ उपत्यका मेयर्स फोरमले काठमाण्डौ उपत्यकाभित्रका सबै पालिकाहरूलाई १५ गते मंगलबारदेखि शैक्षिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ । फोरमको हिजो बसेको बैठकले भोलिदेखि नयाँ विद्यार्थी भर्ना अभियान शुरू…
काठमाडौँ– अर्थशास्त्री हरि रोकाले सरकारलाई सहरमा सुकुम्बासी बस्न निषेध गर्नुभन्दा गाउँमा बाँदर निषेध गर्ने कानुन ल्याउन अनुरोध गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले सुरक्षाकर्मीका प्रमुखहरूलाई सुकुम्बासी हटाउन दिएको…