गुल्मी, वैशाख ७ गते । जिल्लामा फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको छ । पछिल्लो गणनाअनुसार ३० प्रजातिका नयाँ चरा थपिएसँगै जिल्लामा हालसम्म फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५...
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले आज देशभरका विश्वविद्यालय र प्रतिष्ठानका प्रमुखहरूसँग महत्वपूर्ण छलफल गर्न लागेका छन् । बैठक दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। प्रधानमन्त्री स्वयं…
७ वैशाख, काठमाडौं । अमेरिकाको लुजियाना राज्यमा भएको गोलीकाण्डमा ८ बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेहरु एकदेखि १४ वर्ष उमेर समूहका छन् । गोली चलाउने व्यक्ति पनि प्रहरी कारबाहीमा मारिएका छन् । प्रहरीले यस घटनालाई…
नारायण न्यौपानेकाठमाडौँ, वैशाख ७ गते । चालु आर्थिक वर्षको गत चैत २० गतेसम्म काठमाडौँ जिल्ला अदालतमा दुई हजार ९०७ वटा सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएकामा एक हजार ३९ मुद्दाको...
गुणबहादुर रोकासुलीकोट, वैशाख ७ गते । आइतबार साँझ परेको अविरल वर्षा र हावाहुरीसँगै परेको चट्याङका कारण गोरखामा एक युवकको मृत्यु भएको छ ।जिल्लाको शहीद लखन गाउँपालिका–५, तोर्ने पोखरी...
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकका लागि ९ वटा एजेण्डा तय गरिएको छ । आइतबार…
सिरहा । नरहा गाउँपालिका–४ वर्छवामा रहेको प्रसूतिगृह (बर्थिङ सेन्टर) कर्मचारी अभावका कारण जोखिमपूर्ण अवस्थामा सञ्चालन भइरहेको छ । संवेदनशील स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने यस संस्थामा हाल एक जना अनमी मात्रै छन् ।…
आफूमाथि लागेका आरोपबारे ओलीले भनेका छन्, ‘मेरा हकमा हिजो लगाइएको प्रत्येक लाञ्छनाको छानबिन होस र एमालेलाई बदनाम गर्न हिजो उछालिएका प्रत्येक कुराको निष्पक्ष छानबिन गरियोस् र सत्य तथ्य बाहिर आओस्। यस्ता प्रत्येक मुद्दाको…
लिलाधर वलीघोराही, वैशाख ७ गते । दाङ जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ घोराही उपमहानगरपालिकाले जितेको छ । दाङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा तथा नेपाल स...
एजेन्सी – लियोनले लिग वानको शीर्ष टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई आइतवार २-१ ले हराएको छ। यो जितसँगै लियोनको युइएफए च्याम्पियन्स लिगमा छनोट हुने आशा बलियो बनेको छ। खेल सुरु भएको छैटौं मिनेटमै लियोनले अग्रता लियो।…
एजेन्सी । अमेरिकाले खाडी क्षेत्रबाट इरानको झण्डा बोकेको एउटा ठूलो कार्गो जहाज नियन्त्रणमा लिएको दावी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोशलमार्फत ‘टुस्का’ नाम गरेको कार्गो जहाज कब्जामा लिएको दावी…
काठमाडौं। नेपाली कांग्रेसभित्र आन्तरिक तनाव फेरि सतहमा आएको छ। केन्द्रीय अनुशासन समितिको सोमबार बस्ने बैठकले नेता पूर्णबहादुर खड्काको भविष्यबारे महत्वपूर्ण निर्णय लिन सक्ने संकेत देखिएको छ। अनुशासन समितिले यसअघि नै…
रुपन्देही । लुम्बिनी प्रदेशमा नवजात शिशु मृत्युदर प्रति हजारमा २२ बाट घटेर १६ मा झरेको छ । पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर पनि प्रति हजारमा ४० बाट घटेर २९ पुगेको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय तथ्यांक…
देशको अर्थतन्त्रमा देखिएको महँगीको अस्वाभाविक उछाल अब केवल आर्थिक सूचकांकको विषय मात्र रहेन, यो प्रत्यक्षरूपमा जनजीवनको अस्तित्वसँग जोडिएको गम्भीर संकटमा रूपान्तरण भइसकेको छ । भान्साको चुलो बल्न कठिन भएको अवस्था कुनै…
प्रधानमन्त्री वालेन्द्र शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै छन् । दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल हुन लागेको हो ।