काठमाडौँ – साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) र एट्लेटिको मड्रिड युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । मङ्गलबार राति भएका क्वाटरफाइनलका दोस्रो लेगमा जित निकाल्दै दुवै टोलीले अन्तिम चारको…
पर्वत– आर्थिक वर्ष सकिन तीन महिनामात्र बाँकी रहँदा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अन्तर्गत सिँचाइसम्बन्धी योजना सम्झौता हुन सकेको छैन । चालु आर्थिक वर्षका लागि उपभोक्तामार्फत कार्यान्वयन गर्नेगरी बजेट…
पोखरा–९ शान्तिवनस्थित दमकल कार्यालयमा परिसरमा केन्द्र रहेको छ । महानगरले रु पाँच करोड २१ लाख लागतमा महानगर प्रहरी कार्यालय र केन्द्रको भवन निर्माण गरेको हो । केन्द्र नयाँ वर्षको दिन मंगलबारदेखि सञ्चालनमा ल्याइएको हो।...
नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा २९ सय रुपैयाँले बढेको छ । आज तोलाको तीन लाख दुई हजार ७०० रुपैयाँ तोकिएको छ । मंगलबार सुन दुई लाख ९९ हजार ८०० रुपैयाँ थियो ।…
चितवन - जिल्ला ट्राफिक कार्यालय चितवनले जाँचका क्रममा लिएको गाडी चालक अनुमति पत्रसहितका कागजपत्र फिर्ता लैजान अनुरोध गरेको छ । ट्राफिक नियम उल्लङ्घनको अभिलेख प्रणाली लागू भएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका आठ…
काठमाडौं। विभिन्न कार्यक्रमहरू गरेर बुधबार अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदैछ। यो दिवस नेपालको अगुवाइमा यसै वर्षदेखि विश्वका विभिन्न देशमा मनाइँदै छ। सोही क्रममा बुधबार टुँडिखेलमा पनि एक कार्यक्रमको आयोजना गरी…
कास्की, वैशाख २ गते । पोखरा महानगरपालिकाले विपद् तथा जोखिम न्यूनीकरण केन्द्र (डिआरआरसी) सञ्चालनमा ल्याएको छ । पोखरा–९ शान्तिवनस्थित दमकल कार्यालयमा परिसरमा केन्द्र रहेको छ । महानगर...
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का प्रमुख एडमिरल ब्राड कुपरले इरानी बन्दरगाहमा नाकाबन्दी पूर्ण रूपमा लागू गरिएको दाबी गरेका छन्। होर्मुज स्ट्रेटमा अमेरिकी सेनाले ३६ घण्टादेखि नाकाबन्दी जारी राखेको दाबी सेन्टकम…
२ वैशाख, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) ले नेपाललाई विश्व आरोग्य (वेलनेस) पर्यटनको केन्द्र बनाउने उद्घोष गर्दै विदेशी पर्यटकलाई घुम्न मात्र नभई आफूलाई चिन्न नेपाल आउन आह्वान…