म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ राक्सेमा तीन करोड ५० लाखभन्दा बढीको लागतमा सिङ्गा तातोपानी प्रहरी चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा भूकम्पप्रतिरोधी क्षमताको दुईतले भवन निर्माण भएको हो ।…
काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ। नेपालस्थित चिनियाँ राजदूतावासका अनुसार मन्त्री खनाल र राजदूतबीच मङ्गलबार परराष्ट्र मन्त्रालयमा भेटवार्ता…
टीकापुर (कैलाली), चैत २५ गते । जिल्लाका किसानले यस वर्ष गहुँको उचित मूल्य पाएका छैनन् । गत वर्ष प्रतिक्विन्टल रु चार हजारमा गहुँ बेचेका किसान यस वर्ष करिब रु दुई सय कम मूल्यमा बिक्...
अमरराज नहर्कीतनहुँ, चैत २५ गते । तनहुँ र चितवन जोड्ने त्रिशूली नदीमाथि निर्माणाधीन घुमाउने पुलको काम तत्काल सुरु गर्न अर्थमन्त्री एवम् तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य ड...
चलचित्र विधेयक २०८१ मंगलबार प्रतिनिधिसभामा टेबुल भएको छ। विधेयक केहीअघि राष्ट्रिय सभाबाट पारित भएपछि मंगलबार प्रतिनिधिसभामा टेबुल भएको हो। प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रिय सभाबाट यो विधेयक पारित भएर आएको…
अमेरिका बस्दै आएकी एक युवतीले सामाजिक सञ्जालबाट बलात्कार आरोप लगाएपछि पक्राउ परेका कलाकार तथा मोडल सागर लम्साल (बले) लाई जिल्ला प्रशासन कार्यालय काठमाडौले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।…
काठमाडाैं । संघीय संसदका दुवै सदन प्रतिनिधि र राष्ट्रियसभाको बैठक बुधबार पनि बस्ने भएकाे हाे। प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजेदेखि सिंहदरबारस्थित निर्माणधिन संसद भवनको बहुउद्देश्यीय हलमा बस्ने भएकाे हाे । बैठकमा…
बुटवल– लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा आ–आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ । यस्तै, सामाजिक विकास…
एजेन्सी /नयाँ दिल्ली : इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु भएको एक साता बितिसकेको छ। एक साताको खेल सकिसक्दा केही ठूला नामका खेलाडीको प्रदर्शन फिका देखिएको छ।करोडौं रुपैयाँमा बिकेका यी खेलाडीले टिमको आशा र भरोसा अनुसार…
काठमाडौँ । ‘जलस्रोतको व्यवस्थित उपयोग, समृद्ध देश निर्माणमा सहयोग’ भन्ने नाराका साथ आज सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस मनाइँदैछ। सरकारी तथ्याङ्कअनुसार नेपालमा करिब २५ लाख हेक्टर सिँचाइयोग्य…
इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई समर्थन गरेका छन् र युद्धविराम “लेबनानमा लागू नहुने” बताएका छन्।
बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा भूमे पूजामा सयौँ वर्ष पुरानो परम्परा र संस्कृतिलाई निरन्तरता दिइएको छ । आधुनिकताको प्रभावले मौलिककला र संस्कृति हराएर जान थालेको अवस्थामा चिमखोलावासीले भने भूमे पूजामा…
कैलाली । किसानले यस वर्ष गहुँको उचित मूल्य पाएका छैनन् । गत वर्ष प्रतिक्विन्टल चार हजार रुपैयाँमा गहुँ बेचेका किसान यस वर्ष करिब दुई सय रुपैयाँ कम मूल्यमा बिक्री गर्न बाध्य छन् । हाल गहुँ प्रतिक्विन्टल तीन हजार ८ सय…
काठमाडौँ– नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स काटिने समस्या समाधानका लागि नयाँ सुविधा ल्याएको छ। यो सुविधासँगै ग्राहकले आफ्नो मोबाइलको ब्यालेन्सबाट डेटा चलाउने वा नचलाउने भन्ने विकल्प आफैँ…