इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले उनको शरीर खानतलासी गर्दा साथबाट ३२ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका अन्सारीलाई इलाका प्रहरी कार्यालय रानीमा…
महोत्तरी– महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्था एवं सूर्य पूजाको महान् उत्सव चैती छठ पर्व मनाइँदैछ । नेपाल र भारतका मिथिला क्षेत्रमा गत आइतबार चतुर्थी तिथिदेखि धार्मिक…
काठमाडौँ, चैत १० गते । नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन तीन वटा फर्मलाई जरिवाना गरेको छ । स्थलगत निरीक्षणका क्रममा कैफियत दे...
वसन्त पराजुलीनारायणगढ, चैत १० गते । विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जभित्रका प्राकृतिक ताल तथा सिमसार क्षेत्र सुक्न थालेका छन् । वन क्षेत्रका तालतलैया तथा जलाशय स...
काठमाडौँ, चैत १० गते । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक प्रेस विज्ञप्तिमार्फत संयुक्त राष्ट्रस...
काठमाडौं । कोलम्बियाको दक्षिणी अमेजन प्रान्त पुतुमायोमा सैनिक विमान दुर्घटनामा कम्तीमा ३४ जनाको मृत्यु भएको छ। रक्षा मन्त्री पेद्रो सान्चेजले कोलम्बियाको दक्षिणी अमेजन प्रदेश पुतुमायोको पुएर्तो लेगुइजामो नजिकैको काउकाया…
म्याग्दी, चैत १० गते । वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण थालिएको छ । यहाँस्थित डिभिजन वन कार्य...
मुलुकको अर्थतन्त्र ठिक ढंगले सञ्चालन हुन सकिरहेको छैन। भदौ २३ र २४ को जेनजी आन्दोलन पश्चात् अर्थतन्त्रमा थप क्षति भएको छ। अस्थिर नीतिले मुलुकमा लगानीको वातावरण बन्न सकेको छैन।...
काठमाडौँ, चैत १० गते । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँस् राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ आज विश्व क्षयरोग दिवस मनाइँदैछ । क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने...
रौतहट । गत शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले रौतहटमा सञ्चालित विभिन्न इँटा उद्योगको लाखौँ मूल्यबराबरका काँचो इँटामा क्षति पुर्याएको छ । यहाँका ५० भन्दा बढी इँटा उद्योगका पकाउनका इँटा तयार पारिएका थिए । इँटा उद्योग…
१० चैत, जनकपुरधाम । जनकपुरधामसहित मधेशमा आज चैती छठ पर्व मनाइँदै छ । चैती छठको मूल विधिअनुसार आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिइन्छ । भोलि बिहान उदाउँदो सूर्यदेव अर्थात् दिनानाथलाई अर्घ्य दिएपछि चैती छठ विधिवत्…
काठमाडौँ, चैत १० गते । इलाममा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव हुने भएको छ । दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण र पर्यटन प्रवर्द्धनको उद्देश्यले महोत्सव आयोजना ग...
भक्तपुर । गुणस्तरीय शिक्षा प्रदान गरि आफ्नो छुट्टै पहिचान बनाउन सफल मदरल्याण्ड स्कुलले आयाेजना गरेको मदरल्याण्ड ट्यालेन्ट फेस्ट-२०८२ काे नृत्यतर्फ एप्रिल सिल्पकार र स्तुति राना मगरले उपाधी जितेका छन् भने गायनतर्फ जेसिक…