ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा हेर्ने ) चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्दै जाँदा भविष्य नै जोखिममा परेको बताएका छन् ।
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन्। भेटमा दुई देशबीचको सम्बन्ध र ऊर्जा…
काठमाडौं । न्यूयोर्कको लागार्डिया विमानस्थलमा ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको जहाजका दुवै पाइलटको मृत्यु भएको छ भने अन्य धेरै जना घाइते भएका छन् । जहाजमा चालक दलका चार सदस्य र ७२ जना यात्रु सवार थिए । बन्दरगाह…
ह्वासिया, चैत ९ गते । चीनले आफ्नो अन्तरिक्ष प्रविधिमा अर्को महत्वपूर्ण उपलब्धि हाँसिल गर्दै ‘स्मार्ट ड्रागन-३’ रकेटमार्फत समुद्रबाट उपग्रह प्रक्षेपण सफलतापूर्वक सम्पन्न गरेको छ । य...
काठमाडौं। प्रधानमन्त्री कप क्रिकेटमा आज सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन्। सुदूरपश्चिमले कर्णालीलाई र लुम्बिनीले कोशीलाई हराउने क्रममा नेपाली यू-१९ टोलीका यू दुई पूर्वकप्तानले निर्णायक…
९ चैत, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–६ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । तारकेश्वर नगरपालिका–६ धर्मस्थली बस्ने सिन्धुपाल्चोक घर भएका ६० वर्षीय खिका बहादुर अधिकारी मृत फेला परेका हुन् । नेपाल प्रहरीको…
बोमलाल गिरीनवलपुर, चैत ९ गते । नवलपुरको कावासोती नगरपालिका –३ का महिला मादल बजाउने तालिम लिन थालेका छन् । वडा कार्यालयले आफ्नो वडाभित्र रहेको ३८ जना महिलालाई दैनिक दुई घण्टाका दरले...
रुपन्देही । प्रेस सेन्टर नेपालका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष गुनाराम घिमिरेसहित ७ जनाले सामूहिक राजीनामा दिएका छन् । प्रेस सेन्टरको साधारण सदस्य समेत नरहने गरी सोमबार केन्द्रीय अध्यक्षसमक्ष राजीनामा पेश गरिएको…
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामपछि पार्टीभित्र गम्भीर आत्मसमिक्षाको आवश्यकता औंल्याउँदै व्यापक सुझाव पठाउन नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई आह्वान…
काठमाडाैं । खानेपानी मन्त्रालयले खानेपानीसम्बन्धि आयोजनाहरुलाई महिलामैत्री बनाउने कामलाई प्राथमिकता दिइएको जनाएको छ । विश्व पानी दिवसको अवसर पारेर सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सो मन्त्रालयका प्रवक्ता…
काठमाडौं – राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कारका लागि आवेदन खुला भएको छ । चलचित्र विकास बोर्डले सोमबार सूचना गरी सम्बन्धि पक्षलाई आवेदनका लागि जानकारी दिएको हो । राष्ट्रिय चलचित्र पुरस्कार लागि ०८२ वैशाख १ देखि चैत…
बाग्मती, चैत ९ गते ।बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो आठ महिनामा वार्षिक लक्ष्यको ३६ दशमलव २९ प्रतिशत अर्थात् २४ अर्ब ४९ करोड दुई लाख ८७ हजार राजस्व सङ्कलन ग...
घरायसी उपकरणको क्षेत्रमा गुणस्तरीय उत्पादनका लागि परिचित ब्रान्ड वेबोर (Webor) ले नेपाली उपभोक्ताहरूको बदलिँदो जीवनशैली र आवश्यकतालाई ध्यानमा राख्दै नयाँ प्रविधियुक्त रेफ्रिजेरेटरहरूको विस्तृत शृङ्खला बजारमा ल्याएको छ।…
क्यानाडा– एयर क्यानाडाको जहाज विमानस्थलको रनवेमा दमकल र गाडीसँग ठोक्किँदा दुई जना पाइलटको मृत्यु भएको छ । यो दुर्घटनामा अन्य धेरै जना घाइते भएका छन्। विमान लगुयार्डिया विमानस्थलमा दुर्घटनामा परेको हो। एयरलाइन्सले दिएको…