‘सातदिने मौसम पूर्वानुमान तयारीमा विभाग’विभागले हाल पर्वतारोहण, हवाई उड्डयन, कृषि र सहरी क्षेत्रका निम्ति विशेष पूर्वानुमान सेवा प्रदान गरिरहेको उनले बताए । विशेष गरी हवाई मौसम सेवालाई ‘डिजिटलाइज्ड’ गरिएको र २१ स्थानीय तहमा ‘प्रभावमा आधारित पूर्वानुमान’ सुरु…