तेक्वान्दोप्रतिको गहिरो प्रेम भएकै कारण उनले कलिलै उमेरमा दुई दर्जनभन्दा धेरै अन्तरदेशीय प्रतियोगिताहरू उत्कृष्ट प्रदर्शन गरेर तीनै किसिमका पदक जितेका छन् । स्वर्ण, रजत र कांस्य पदक उनको गलामा पहिरिएको छ ।
काठमाण्डौ – आइसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गतको खेलमा घरेलु टोली भारतमाथि दक्षिण अफ्रिकाले ७६ रनको सानदार जीत निकालेको छ । हिजो भारतको अहमदाबादमा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको भारत…
काठमाडौं । आइसिसी टी-२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डबीचको पहिलो सुपर ८ खेल वर्षाका कारण रद्द भएको छ । पाकिस्तानका कप्तान सलमान आगाले शनिबार साँझ साढे ६ बजे टस जितेर बलिङ गर्ने निर्णय गर्नुभएको थियो तर, खेल सुरु…
उदयपुर । विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपिएफ फुटबल क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) महिला च्याम्पियनसिपको उपाधि उचालेको छ । उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा भएको फाइनलमा आर्मीलाई दुई-एक गोल…
काठमाडौं । सुदूरपश्चिम प्रदेशले दोस्रो राष्ट्रिय हक्की प्रतियोगितामा पुरुषतर्फ उपाधि जितेको हो भने महिलातर्फ गण्डकी प्रदेश पहिलो भएको छ । सुदूरपश्चिम प्रदेशले दोस्रो राष्ट्रिय हक्की प्रतियोगिताअन्तर्गत पुरुषको उपाधि…
काठमाडौं । आयोजक काष्ठमण्डपका ‘ए’ र ‘बी’ दुवै टोली काष्ठमण्डप छात्र फुटसल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । आइतबार सम्पन्न समूह चरणका खेलपछि दुवै टोली अन्तिम चारमा पुगेका हुन् । काष्ठमण्डप ‘ए’ समूह ‘ए’ को…
पञ्जाब । पूर्वभारतीय क्रिकेटर शिखर धवनले आफ्नी प्रेमिका सोफी शाइनसँग विवाह गर्नुभएको छ । स्पिनर युजवेन्द्र चहलले शनिबार एउटा भिडियो पोस्ट गर्नुभएको छ, जसमा उनीहरूलाई नाचिरहेको देखाइएको छ । चहलले केही तस्वीरहरू पनि पोस्ट…
लण्डन । प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई हराएको छ । निको ओराइलीले दुई गोल गरेपछि सिटीले युनाइटेडलाई २-१ ले हराएको हो । योसँगै उपाधि दौडमा रहेको सिटीले आर्सनलमाथि दबाब सिर्जना गरेको छ ।…
भक्तपुर । अभिक शाह र अनिश प्रसाईंको टिम सान्टा जेभियरले दोस्रो हिमालयन डुओ चेसको उपाधि जितेको छ । भक्तपुरस्थित रिडर्स हव, कौशलटारमा सम्पन्न प्रतियोगिताको फाइनलमा इलाम हाइटलाई पराजित गर्दै सफलता हात पारेको हो । ‘बगहाउस…
एजेन्सी । ब्राजिलका स्टार स्ट्राइकर नेयमारले आफूले यसै वर्षको अन्त्यमा फुटबलबाट सन्न्यास लिनेबारे सोचिरहेको बताउनुभएको छ । ३४ वर्षीय नेयमार सन् २०१७ मा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) मा करिब २० करोड पाउण्डमा…
१० फागुन, काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा लेभान्टेलाई पराजित गर्दै बार्सिलोना रियल मड्रिडलाई पछि पार्दै शीर्षमा फर्किएको हो । घरेलु मैदानमा भएको खेलमा…
१० फागुन, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा न्युरोड टिम (एनआरटी) र मनाङ मर्स्याङ्दी क्लब (एमएमसी) ले बराबरी खेल्दै अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्पा कम्प्लेक्सको मैदानमा भएको खेलमा एनरआरटीले मनाङले गोलरहित बराबरी…
१० फागुन, काठमाडौं । एलेक्सिस म्याक एलिस्टरले इन्जुरी समयको सातौं मिनेटमा गोल गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङहम फरेस्टमाथि संघर्षपूर्ण जित निकालेको छ । आइतबार राति नटिङहमकै मैदानमा भएको खेलमा लिभरपुल…