त्रिवेणी (रुकुम पश्चिम), चैत १ गते । जिल्लाको सानीभेरी गाउँपालिका–५ हाँसुमा रुखको हाँगाले च्यापिएर एक जनाको मृत्यु भएको छ । हावाहुरीका कारण रुख ढल्दा स्थानीय ५५ वर्षीय धने खत्रीको...
प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा बारा परवानीपुर गाउँपालिका–१ रहरिया डिह बस्ने ४२ वर्षीय राम अशिष राउत अहिर र पर्सा बहुदरमाई नगरपालिका–२ सिसियाडी बस्ने ३० वर्षीय सुवास सर्राफलाई नियन्त्रणमा लिइएको छ।
इलाम – इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा तीन वर्षमा रु चार करोड २३ लाख ६८ हजार ८५४ भेटी, १३ तोला ४५ आना सुन र ६०९ तोला ५७ आना चाँदी सङ्कलन भएको छ । विसं २०७९ फागुन १ देखि ०८२ फागुन ३० सम्म उक्त…
इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा पछिल्ला तीन वर्षमा रु चार करोड २३ लाख ६८ हजार ८५४ भेटी सङ्कलन भएको छ । पाथीभरा विकास समितिका अनुसार सो अवधिमा १३ तोला ४५ आना सुन र ६०९ तोला ५७ आना चाँदी पनि सङ्कलन…
काठमाडौँ, चैत १ गते । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको र...
काठमाडौं। नेपाल सेयर मार्केट एण्ड फाइनान्सका तत्कालीन अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले आइतबार काठमाडौंको सितापाइलाबाट श्रेष्ठलाई पक्राउ गरेको…
रानी समाचारदाता मोरङ, चैत १ गते । मोरङको जहदा गाउँपालिका–१ भुटाहामा आइतबार साँझ एक भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटनामा परेर चालकको घटनास्थलमै मृत्यु भएको छ ।प्रहरीका अनुसार ब...
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदन आज हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा राखेर सोमबार…
रौतहट : स्थानीय तह निर्वाचन २०७९ मा गौर नगरपालिकाको उप-प्रमुखमा पराजित रौतहट गौरकी शाहजान खातुन अहिलेको प्रतिनिधिसभा सदस्यको मुस्लिम कोटाबाट समानुपातिक सांसद बन्ने भएकी छिन्। नेपाली कांग्रेसले उनको नाम आज निर्वाचन…
वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं। ५ महुवनमा दलित समुदायमाथि भएको कुटपिट घटनाप्रति राष्ट्रिय दलित आयोगले चासो दिएको छ। आयोगका सदस्य सुन्दर पुर्कुटीको नेतृत्वमा आएको टोली घटनास्थल पुगेर पीडित परिवारसँग…
काठमाडौं । जेनजी आन्दोलनका क्रममा हयात होटल तोडफोड तथा प्राइड क्यासिनो लुटपाट तथा आगजनीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते बौद्धस्थित रहेको हयात होटल तोडफोड गरी उक्त होटलभित्र रहेको प्राइड…
वीरगन्ज : पर्साको वीरगन्जबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले लागूऔषध ट्रामाडोल ५२ हजार ३०० पिस ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा बाराको…
विराटनगर : मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६:२० बजेतिर दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु भएको हो। प्रहरीका अनुसार…