बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको हो । गत माघ दोस्रो सातापछि पनि जिल्लाको उच्च भेगमा वर्षासँगै हिमपात भएको थियो । वर्षासँगै हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । यहाँका बडीमालिका,…
हिमपातका कारण हिमालीको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अम्लिस, दहकोट, बूढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदहलगायतका स्थानीय बढी प्रभावित बनेका छन् ।
म्याग्दी । कपिलबस्तुको बाणगंगा नगरपालिका–४ का रामलाल चालिसे प्राकृतिक उपचारका लागि म्याग्दीको सिंगा तातोपानी कुण्डमा यसपाली दोस्रो पटक आउनुभएको छ । “यसअघि तातोपानीमा प्राकृतिक उपचार गराएपछि निको भएको ग्यास्ट्रिकको…
शंकर केसीसल्यान, चैत २ गते । सल्यानमा बेपत्ता एक युवकको शव सडेको अवस्थामा फेला परेको छ । आफ्नो घरबाटै बेपत्ता भएका सल्यानको दार्मा गाउँपालिका वडा नम्बर ६ भुर्तिबाङका २६ वर्षीय बालक...
चन्द्र पन्दाक ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा हावाहुरीका कारण रुख ढलेर घर र विद्यालय संरचनामा क्षति गरेको छ । आइतबार बेलुका वर्षासँगै आएको हावाहुरीका कारण...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिटमा आज सोमबार सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा आइतबार यो मुद्दाको पेसी…
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदनमा आज सुनुवाइ गर्ने भएको छ।...
बुङ्गल समाचारदाताबझाङ, चैत २ गते । बझाङको बुङ्गल नगरपालिकामा सञ्चालित सानीगाड हाइड्रो लिमिटेडले यही चैत ८ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) खुला गर्ने भएको छ । कम्पनीले...
अर्जुन काफ्लेस्याङ्जा, चैत २ गते । भीरकोट नगरपालिकाको आँधीखोला किनारको बगर क्षेत्रमा तर्बुजा खेती लगाइएको छ । किसानलाई आय आर्जनमा जोड्ने उद्देश्यले पहिलो चरणमा नदी किनारको जमिन प्र...
सुर्खेत । भेरीगंगा र लेकबेशी नगरपालिकाका कृषक समूह, जनप्रतिनिधि र कृषि शाखा प्रमुखहरूसहित १३० जनाको सहभागितामा सुर्खेतमा एक दिवसीय अभिमुखीकरण कार्यशाला सम्पन्न भएको छ। पालिका महासंघको आयोजनामा भएको उक्त कार्यक्रममा…
प्रहरी प्रतिवेदनमा उल्लेख भएअनुसार, माउन्टेन रेस्क्यु सर्भिस प्रालिबाट उद्धार भएका १ हजार २ सय ४८ मध्ये १ सय ७१ जना, नेपाल चार्टर्ड सर्भिसबाट उद्धार भएका ४ सय ७१ मध्ये ७५ जना र एभरेस्ट एक्सपिरियन्सबाट उद्धार भएका ६ सय १…
कञ्चनपुर । स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले शुक्लाफाँटा नगरपालिकाले १३३ जनालाई सीपमूलक तालिम प्रदान गरेको छ । आर्थिक रूपमा विपन्न, दलित, जनजाति, महिला, अपाङ्गता भएका व्यक्ति, सहिद परिवार,…
बलात्कारपछि मृत्युबारे थप अनुसन्धानका लागि सीआईबीको टोली पनि सुर्खेतमा, डीएनए परीक्षणका लागि नमुना केन्द्रीय विधिविज्ञान प्रयोगशाला पठाइयो, कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगन्जको टोली ‘पोलिग्राफ टेस्ट’ को तयारीमा
काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वप्रमुख हर्कराज राईले देश निर्माणको आधार केवल श्रम र श्रमदान मात्र भएको बताएका छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आफ्नो…
काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदनमा सोमबार सुनुवाइ हुँदैछ । आइतबारका लागि…
२ चैत, काठमाडौं । सराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतले आइतबार…