प्रहरी प्रतिवेदनमा उल्लेख भएअनुसार, माउन्टेन रेस्क्यु सर्भिस प्रालिबाट उद्धार भएका १ हजार २ सय ४८ मध्ये १ सय ७१ जना, नेपाल चार्टर्ड सर्भिसबाट उद्धार भएका ४ सय ७१ मध्ये ७५ जना र एभरेस्ट एक्सपिरियन्सबाट उद्धार भएका ६ सय १…
कञ्चनपुर । स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले शुक्लाफाँटा नगरपालिकाले १३३ जनालाई सीपमूलक तालिम प्रदान गरेको छ । आर्थिक रूपमा विपन्न, दलित, जनजाति, महिला, अपाङ्गता भएका व्यक्ति, सहिद परिवार,…
बलात्कारपछि मृत्युबारे थप अनुसन्धानका लागि सीआईबीको टोली पनि सुर्खेतमा, डीएनए परीक्षणका लागि नमुना केन्द्रीय विधिविज्ञान प्रयोगशाला पठाइयो, कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगन्जको टोली ‘पोलिग्राफ टेस्ट’ को तयारीमा
काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वप्रमुख हर्कराज राईले देश निर्माणको आधार केवल श्रम र श्रमदान मात्र भएको बताएका छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आफ्नो…
काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदनमा सोमबार सुनुवाइ हुँदैछ । आइतबारका लागि…
२ चैत, काठमाडौं । सराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतले आइतबार…
सोमबार देशका विभिन्न क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका केही स्थान तथा कोशी, बागमती र लुम्बिनी…
दाङ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डीएसपी उमाशंकर प्रसाद यादवमाथि छानबिन सुरु गरिएको छ । निर्वाचन प्रहरीको विषयलाई लिएर लुम्बिनी प्रदेश प्रहरी कार्यालयले उनीमाथि लागेको विवादास्पद आरोपको अनुसन्धान गर्न विशेष…
राजविराज । यात्रु बोक्ने अटोमा गाँजा तस्करी गर्दै गरेको अवस्थामा सप्तरी प्रहरीले एक महिला सहित दुईजना लाई पक्राउ गरेको छ । प्रहरीले अटोबाट एक क्विनटल ११ किलो ८ सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजा समेत बरामद गरेको छ ।…
वीरगन्ज । भारतमा उत्पादन भएको भारी परिणामको प्रतिवन्धित लागु औषध ट्रमाजोल ट्याब्लेट सहित पर्सामा २ अभियुक्त पक्राउ परेका छन् । नेपालमा उत्पादन नहुने प्रतिवन्धित लागु औषध ट्रमाजोल (दशी) सहित दुई अभियुक्तहरु रंगेहात…
सन्तोष सुवेदी पाख्रीबास, (धनकुटा), चैत १ गते। धनकुटाको छथरजोरपाटी गाउँपालिका ४, स्थित तेलियामा लडेर एक जना पुरुषको मृत्यु भएको छ। आइतवार मध्यान्ह करिब १२ बजे फलैचाबाट लड्दा एक जना...
गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको सवारी दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापाको संयोजकत्वमा पाँच…
काठमाडौं। कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारीका पूर्वअध्यक्ष चन्द्रबहादुर तामाङ (सिबी लामा) ले एक अर्ब रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको खुलेको छ। जिल्ला अदालत काठमाडौंमा लामाविरुद्ध ९९ करोड ८० लाख ४८ हजार रुपैयाँ…
सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको सवारी दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापाको संयोजकत्वमा पाँच सदस्यीय…
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ हाँसुमा रुखको हाँगाले च्यापिएर एक जनाको मृत्यु भएको छ । हावाहुरीका कारण रुख ढल्दा स्थानीय ५५ वर्षीय धने खत्रीको मृत्यु भएको हो । मिस्त्री काम गरी घर फर्किने क्रममा हावाहुरीका कारण…
काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । उनलाई ६ वर्ष कैद र साढे २२ करोडभन्दा बढी जरिवाना तोकिएकोमा चैत १ गते काठमाडौंबाट पक्राउ गरिएको सीआईबीका…