रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्षको ८ महिना सकिँदा साढे २७.६३ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । अब लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्षको ४ महिनामा ७२ प्रतिशत बढी बजेट खर्च गर्नु पर्ने हुन्छ । प्रदेश…
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दलको नेतृत्वमा नयाँ जिम्मेवारी तोकेको छ । पार्टीले ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता चयन गरेको छ भने खुश्वु ओलीलाई मुख्य सचेतकको जिम्मेवारी दिएको छ ।…
काठमाडौं– प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण चैत्र १२ गते हुने भएको छ । संघीय संसद् सचिवालय बिहीबार सिंहदबरारमा नयाँ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसँग छलफल गर्दै आगामी चैत्र १२ गते दिउँसो दुई बजे…
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने कर्मचारी, सुरक्षाकर्मी तथा आम नेपाली नागरिकप्रति धन्यवाद व्यक्त गरिन् ।
५ चैत, खोटाङ । खोटाङको खानीडाँडा विमानस्थलदेखि याम्खा–याङसोलाटार हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्रे हुने भएको छ । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्यालय खोटाङमार्फत सडक…
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले पूर्वी नेपालमा हावाहुरी चल्ने सम्भावना औँल्याएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। प्राधिकरणले बिहीबार…
काठमाडौं : यदि खुशीको ओलम्पिक खेल हुन्थ्यो भने नर्डिक देशहरू निश्चित रूपमा पदक तालिकामा हुने थिए । वास्तवमा, तीनै स्थान उनीहरूले नै ओगट्ने थिए । विश्व खुशी प्रतिवेदनको पछिल्लो संस्करण अनुसार विश्वका सबैभन्दा खुशी तीन…
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाले काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरका ३२ वटै वडामा आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गर्ने भएको छ । काठमाडौँ महानगरपालिका कार्यवाहक उपप्रमुख सुनिता…
५ चैत, काठमाडौं । जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका थप एक जना कैदी पक्राउ परेका छन् । उनलाई प्रहरीले बुधबार काठमाडौंको कलंकी क्षेत्रबाट पक्राउ गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान…
काठमाडौँ, चैत ५ गते ।प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने कर्मचारी, सुरक्षाकर...
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका ५२ वर्षीय भवानीप्रसाद रेग्मी बुधबार भारतको उत्तराखण्ड राज्यको पर्यटकीय नगरी नैनीतालमा भारी बोक्दै गरेको अवस्थामा भेटिए।...
काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलले पुष्प व्यवसायलाई विदेशी बजारसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा २७ औं फ्लोरा…