काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन गर्न बाहेक अरू विकल्प नभएको बताएका छन् । समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान कार्यक्रम पछि बोल्दै आयुक्त भण्डारीले भड्किएका…
पुलिसले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई फाइनलमा चार विकेटले पराजित गर्दै दोस्रोपटक उपाधि उचालेको हो । पुलिसले यसअघिको संस्करणमा पनि आर्मीलाई नै २८ रनले पराजित गर्दै उपाधि जितेको थियो ।
इनरुवा– सुनसरीरामधुनीनगरपालिका–५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा रामधुनी–३ का ६२ वर्षीय विष्णुप्रसाद खतिवडा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब…
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की देशको विकट पहाडी क्षेत्र कर्णाली प्रदेशको भ्रमणमा पुगेकी छन्। निर्वाचन सम्पन्न गराउन प्रत्यक्ष रूपमा योगदान पुर्याउने कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीय नागरिकप्रति आभार व्यक्त…
रुपन्देही । देव खनालको कप्तानीमा प्रधानमन्त्री (पीएम) कपका लागि लुम्बिनी प्रदेशस्तरीय टीम घोषणा गरिएको छ । लुम्बिनी प्रदेश क्रिकेट संघले चैत ७ बाट सुरु हुने पीएम कप एक दिवसीय क्रिकेट खेल्ने १५ सदस्यीय टोलीको घोषणा गरेको…
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अभिनेता राजेश हमालको निर्देशमा फिल्म बनाउन लागेको भन्दै भ्रष्टाचार गरेको आरोपमा गाउँपालिका अध्यक्षसहित ४ जनाविरूद्ध मुद्दा दर्ता गरेको छ।
वीरगन्ज : पर्सा–२ का नवनिर्वाचित रास्वपाका सांसद सुशील कुमार कानुले आफ्नै श्रीमानबाट घरेलु हिंसा परेर गम्भीर घाइते भएकी हरिकला देवी सहनीलाई भेटेर उनको उपचार खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका छन्।बाराको परवानीपुर…
काठमाडौं । काठमाडौं उपत्यकाको ठूलो पर्व जात्राको रुपमा लिइने पाहाँ चर्हे जात्रा आज समापन गरिएको छ । आज चर्हेको तेश्रो दिन असनमा टेबहालका लुमधि अजिमा (भद्रकाली), वटुका नीलकाली अजिमा, कंगका कंग अजिमा (कंकेश्वरी) देवीका खट…
काठमाडौं : निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको छ। बिहीबार आयोगको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहका बीच नवनिर्वाचित…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरूद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ सकिएको छ।
नेपालमा बुधबारदेखि फिल्मको अग्रिम टिकट बुकिङ खुला गरिएको थियो। बुकिङ खुल्नासाथ टिकट खरिद गर्ने दर्शकको चाप अत्यधिक बढेपछि अग्रिम बिक्री तीव्र बनेको थियो।
उपत्यकाका विभिन्न बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणको ठूलो रकम फसेको तथ्य फेला परेको छ । काठमाडौं र ललितपुर क्षेत्रमा सञ्चालित १६ वटा सहकारी संस्थामा बचतकर्ताको अर्बौँ बचत जोखिममा परेको पाइएको हो ।
काठमाडौं। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाअनुसार नतिजा नआएपछि नेपाली कम्युनिस्ट पार्टीले संगठनात्मक पुनर्संरचना र समीक्षा गर्न सचिवालय बैठक बोलाउने तयारी गरेको छ । निर्वाचनमा १७ सिटमा सीमित भएपछि पार्टीभित्र…