इन्धनको पिरलोबिच आन्तरिक पाहुनाको अपेक्षासरकारले इन्धन अभाव टार्ने भन्दै शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गर्यो। निर्णय कार्यन्वयनमा पनि आईसकेको छ। दुईदिन बिदा दिँदा इन्धन खर्च कम हुने सरकारी आँकलन एकातिर छ, तर, अर्काेतिर पर्यटन क्षेत्रले भने सरकारी…