१४ चैत, काठमाडौ । सरकारले दलित तथा ऐतिहासिक रुपमा बहिष्कृत समुदायसँग औपचारिक क्षमायाचना माग्ने निर्णय गरेको छ । मन्त्रिपरिषदबाट शुक्रबार स्वीकृत शासकीय सुधारका एक सय सूचीमा दलित समुदायसँग माफी माग्ने निर्णय उल्लेख छ ।…
१४ चैत, काठमाडौं । २३ र २४ भदौको आन्दोलनका क्रममा निजी क्षेत्रको सम्पत्तिमा भएको क्षति, लुटपाट र आक्रमणमा संलग्न व्यक्तिमाथि सरकारले कारबाही गर्ने भएको छ । शुक्रबार मन्त्रीपरिषद्बाट पारित १ सय बँुदे निर्णयमा भनिएको छ,…
झापाको भद्रपुरमा सञ्चालित नेपाल–भारत मैत्रीपूर्ण महिला टी–२० प्रतियोगिताको उपाधि भारतको दून हेरिटेज सिलिगुडीले जितेको छ। आज भएको फाइनल खेलमा भारतको अलपाइन स्पोर्टिङ क्लब सिक्किमलाई दुई रनले पराजित गर्दै सिलिगुडीले उपाधि…
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरी उपचाररत रहेक उनको स्वास्थ्य अवस्था सामान्य नै…
शनिबार सनत रेग्मी र राजेन्द्र थापालाई जनही एक–एक लाख रुपियाँ तथा डा. गोपालप्रसाद शर्मा र डा. कान्छी महर्जनलाई संयुक्त रूपमा एक लाख रुपियाँ राशिको झपट पुरस्कार प्रदान गरियो ।
१४ चैत, काठमाडौं । सरकारले लगानी बोर्डमा दर्ता भएका र सबै राष्ट्रि गौरवका आयोजनाको लगानी मोडालिटी टुंग्याउने भएको छ । मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी १ सय बुँदामा सोबारे उल्लेख छ । देशमा…
उर्जा क्षेत्रको विकासका लागि विभिन्न कार्ययोजनाहरू अघि सार्दै विद्युत खरिद सम्झौता तथा अनुमतिपत्र सम्बन्धि निर्णय अधिकतम १८० दिनभित्रमा गर्ने जनाएको छ ।
काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै उपलब्ध गराउने योजना अघि सारेको छ। शनिबार साँझ सार्वजनिक गरिएको शासकीय सुधारसम्बन्धी कार्यसूचीमा पासपोर्ट, नागरिकता, सवारी चालक अनुमति पत्र (लाइसेन्स)…
१४ चैत, काठमाडौं । सरकारले पश्चिम एशियाका देशहरूमा विकसित हुँदै गएको परिस्थितिका कारण नेपालमा आर्थिक, वैदेशिक रोजगारी, आपूर्ति शृङ्खला, ऊर्जा तथा सामाजिक क्षेत्रमा पर्नसक्ने बहुआयामिक प्रभावबारे मुल्यांकन गर्न कार्यदल…
‘नेकपा एमाले मुठभेड र सरकारसँग द्वन्द्व चाहदैन, तर सरकार निहुँ खोज्न थाल्छ भने संसद र सडक दुवै मोर्चा सम्हालेर सरकारको असंवैधानिक र गैरकानुनी शासनशैली विरुद्ध भिड्न एमाले तयार छ,’ पन्तले लेखेका छन् ।
काठमाडौं। सरकारले उद्योग दर्ता प्रक्रियालाई पारदर्शी र बिचौलिया मुक्त बनाउन दर्ता शुल्क खारेज गर्ने निर्णय गरेको छ। बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले शासकीय सुधारका…
शुक्रबार मन्त्रिपरिषद्ले पारित गरेको १०० कार्यसूचीअनुसार निजी क्षेत्र, उद्योग-व्यवसाय, बैंक तथा वित्तीय संस्था, साना तथा मझौला उद्यम तथा सेवा क्षेत्रको सुरक्षा तथा संरक्षणका लागि निजी क्षेत्र संरक्षण रणनीति बनाएर तत्काल…