अविवाहित महिलाको स्वतन्त्रतासँग डराएको समाजशिक्षा रिसाल लेख्छिन्- अविवाहित महिला समाजको खतरा होइन । खतरा त त्यो समाज हो, जसले महिलाको मूल्य उसको गर्भाशयबाट मात्रै नाप्छ । खतरा त्यो मानसिकता हो, जसले महिलालाई मान्छे होइन, पाल्नुपर्ने वस्तु ठान्छ । खतरा त्यो सोच…