कोलम्बो । श्रीलङ्काले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका कर्मचारीहरूको काम गर्ने समय तालिकामा परिवर्तन गर्ने निर्णय गरेको छ । मङ्गलबार जारी गरिएको सूचनाअनुसार मार्च १८ देखि सरकारी कर्मचारीहरूका…
काठमाडौं । ‘मिस नेपाल वर्ल्ड २०१९’ अनुष्का श्रेष्ठ संघीय सांसद बनेकी छन् । उनी सांसद बन्ने पहिलो मिस नेपाल हुन् । सौन्दर्य प्रतियोगितामार्फत पहिचान बनाएकी श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक निर्वाचन…
एजेन्सी – दक्षिण अफ्रिका महिला टोलीले न्युजिल्याण्डलाई दोस्रो टि ट्वान्टी आईमस १८ रनले पराजित गर्दै सिरिजमा १–१ ले बराबरी गरेको छ। ह्यामिल्टनमा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ७८ रनको लक्ष्य न्युजिल्याण्डले…
काठमाडाैं । सर्वोच्च अदालतको आदेशसँगै नेपाल–प्रज्ञा प्रतिष्ठानबाट आजीवन निर्वाह भत्ता लिँदै आएका ११ आजीवन प्राज्ञ सदस्यले अब भत्ता नपाउने भएका छन् । प्रतिष्ठानको प्राज्ञ परिषद्का कुलपति भूपाल राईको अध्यक्षतामा २०७९…
डा. विशाल गुरुङ बुवाको हेरचाह गर्न बेलायत पुगेका थिए । अहिले बेलायतमा वृद्धहरूको हेरचाह गर्ने केयर कम्पनी सञ्चालन गरी सयौँ ज्येष्ठ नागरिकको सहारा बनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल (डीपी)ले जनताको आशा र विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गरेका छन् । पार्टीले आज ललितपुरमा आयोजना गरेको नवनिर्वाचित सांसदहरूलाई…
काठमाडौँ, चैत ३ गते। उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहनुभएका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ। मंगलबार दिउँसो भक्तपुरक...
नावपछि बन्ने झण्डै दुईतिहाइ बहुमतको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकारले नै बजेटमा चासो राख्ने भएपछि बहालवाला अर्थमन्त्री रामेश्वर खनाल बजेट निर्माणको प्रक्रियाबाट बाहिरिएका हुन् ।
लीलाधर ओलीघोराही, चैत ३ गते ।दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ ।‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत नगरपालिकाले व...
अमेरिका : संयुक्त राज्इ अमेरिका र इजरायलद्वारा इरानविरुद्ध चलिरहेको संयुक्त युद्धको तेस्रो हप्तामा, डोनाल्ड ट्रम्प त्यस्ता निर्णयहरूको सामना गरिरहेका छन् जसले उनको बाँकी राष्ट्रपति कार्यकाललाई परिभाषित गर्न सक्छ ।तर यदि…
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कारण पोखराको आकासमा लामो समयसम्म बन्द रहेको प्याराग्लाइडिङ खेल अब भने सुरु हुने भएको छ । साहसिक र मनोरञ्जनका लागि उडाइने प्याराग्लाइडिङ पछिल्लो समय आन्तरीक तथा बाह्यि…