धनकुटामा फलैँचाबाट लडेर एक जनाको मृत्यु१ चैत, धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा फलैँचाबाट लडेर एक जनाको मृत्यु भएको छ । छथरजोरपाटी गाउँपालिका-४ तेलिया घर भएका ५६ वर्षीय लक्ष्मण लिम्बुको लडेर मृत्यु भएको हो । आइतबार दिउँसो छिमेकी भिमकुमारी लिम्बुको घर…