हलेसीमा निर्माणाधीन नगर अस्पताल अलपत्रसविना अछामे,खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित निर्माणाधीन नगर अस्पताल अलपत्र परेको छ । निर्माणमा संलग्न कम्पनीले खटाएको कामदारले काम छाडेर गएपछि भवन निर्माण अलपत्र परेको हो । हलेसी तुवाचुङ नगरपालिकाका…