कर्णाली युवा महोत्सवको दोस्रो संस्करण हुँदैवीरेन्द्रनगर : कर्णाली प्रदेशका युवाहरूको प्रतिभा पहिचान, नेतृत्व विकास र क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित ‘कर्णाली युवा महोत्सव’को दोस्रो संस्करण शुक्रबारदेखि वीरेन्द्रनगरमा सुरु हुने भएको छ। युवाका लागि साझा डबली,…