नयाँदिल्ली । इण्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्सले लिगकै बलियो टोली पञ्जाब किंग्सको अपराजित यात्रामा ब्रेक लगाएको छ । मंगलबार राती नयाँ चण्डीगढस्थित महाराजा यादविन्द्र सिंह स्टेडियममा भएको उच्च स्कोरको…
पेरिस । युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा साबिक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) र बायर्न म्युनिखबीच नौ गोलको ऐतिहासिक भिडन्त भएको छ । पार्क डेस प्रिन्सेस रंगशालामा भएको रोमाञ्चक भिडन्तमा पिएसजीले…
पोखरा । नेपाल ह्याण्डबल संघको आयोजनामा बुधबारदेखि पोखरामा राष्ट्रिय ह्याण्डबल रेफ्री प्रशिक्षण कार्यक्रम सुरु भएको छ । बुढानीलकण्ठ नगरपालिकाको सहकार्य तथा गण्डकी प्रदेश ह्याण्डबल संघको व्यवस्थापनमा सञ्चालन भएको…
फोहरको वर्गीकरण गर्नुपर्ने नियमलाई दुई हप्तादेखि कडाइका साथ कार्यान्वयन गरेपछि अहिले नगरमा फोहर व्यवस्थापन सहज र प्रभावकारी बन्दै गएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए ।
सामुदायिक वनमा लागेको डढेलोका कारण सात सय मिटर पाइप जलेपछि सातादेखि मुहानबाट गाग्रीमा पानी बोकेर ल्याई खानु परेको छत्रेश्वरी गाउँपालिका–५ का पूर्ण भण्डारीले बताए ।
क्रसर उद्योग सञ्चालकहरूले संयुक्त लगानीका लागि कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता गरेको तर सम्बन्धित निकायमा उद्योग दर्ता नै नगरी र अनुमति नै नलिइ सञ्चालन गरेको पाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले…
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बुधबार मदन भण्डारी लोकमार्गअन्तर्गत गैरुन, राजाबास, चुहाडे क्षेत्रका होटल, पसल तथा बजार अनुगमन गर्दा त्रियुगा नगरपालिका–९ राजाबासस्थित खार्पाली एग्रो एण्ड सप्लायर्समा लुकाएर राखेको…
लोकमार्ग आयोजना कार्यालयले ठेक्का लगाएर निर्माण सम्पन्न भैसकेका दर्जन बढी स्थानमा सडकको छेउमा अतिक्रमण बढेको छ । काठेखोला–६ को ताराखसेमा स्थानीयले सडकमै जोडेर घर–टहरा बनाएर बसेका छन् । त्यस्तै गलकोट नगरपालिका वडा नं २…
काठमाडौँ । राजस्व अनुसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेतविरुद्ध झण्डै ६९ करोड रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ । विभागले ६८ करोड…
आयातित केसहरूका कारण सरकारी लक्ष्य चुनौती बनेको वरिष्ठ जनस्वास्थ्य अधिकृत विश्वनाथ न्यौपानेले बताए । भारतका विभिन्न स्थानमा काम गर्न जाने मानिसमा मलेरिया पुष्टि हुने गरेको उनले सुनाए ।