मन्त्रीहरुले गरे नयाँ संसद् भवनको निरीक्षणगृहमन्त्री अर्यालसहित परराष्ट्रमन्त्री बालानन्द शर्मा, स्वास्थ्य तथा जनसंख्यामन्त्री डा सुधा गौतम र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले संसद् भवनका विभिन्न संरचना अवलोकन गरी जानकारी लिएका हुन् ।