काठमाडौं । दीपमाला खरेल ‘मिस नेपाल २०२६’ मा छनोट हुने पहिलो प्रतिस्पर्धी बनेकी छन् । ‘मिस नेपाल हङकङ २०२६’ को उपाधि जितेसँगै उनी मिस नेपालमा सीधै प्रवेश गरेकी हुन् । यी दुई सौन्दर्य प्रतियोगिताबीच केही वर्षदेखि यस्तो…
काठमाडौँ । ‘भ्वाइस अफ नेपाल’ फेम्ड निर्देशक लक्ष्मण पौड्यालले अब कथानक फिल्म निर्देशन गर्ने भएका छन् । उनको पहिलो निर्देशकीय प्रोजेक्ट ‘भटभटे’ को बिहीबार औपचारिक घोषणा भएको छ । रोमकम तथा सोसल ड्रामा जनरामा बन्ने फिल्मको…
डेटिङ, विवाह वा सम्बन्धविच्छेदले संसारका कलाकार प्रायः आफ्नो पेशागत जीवनभन्दा बढी व्यक्तिगत जीवनका कारण चर्चामा रहने गर्छन् । स्टार जोडी प्रियंका चोपडा र निक जोनस पनि यसबाट अछुतो छैनन् । प्रियंका र निकले सन् २०१८ मा…
काठमाडौँ । अभिनेता राजेश हमालले फिल्म ‘प्रवासी जीवन’ ले उज्वल भविष्यको सपना बोकेर प्रवास पुग्ने नेपालीको कथालाई मर्मस्पर्शी रुपमा चित्रण गर्ने बताएका छन् । १५ फागुनदेखि प्रदर्शन हुने फिल्मको विषयमा जानकारी दिँदै उनले…
काठमाडौं । सुरक्षित इन्टरनेट दिवस २०८२ को अवसरमा मङ्गलबार एनसेल फाउन्डेसन र नासा सेक्युरिटीजले देशव्यापी रूपमा ‘सेफर इन्टरनेट टुगेदर (एसआईटी) कार्यक्रम आरम्भ गरेको घोषणा गरेको छन् । यो सामाजिक अभियानले देशभरका…
काठमाडौं । आउँदो शनिबार राती ‘भ्वाइस अफ नेपाल’ को सातौं सिजनले उपाधि विजेता प्राप्त गर्नेछ । फिनालेको उल्टो गणना चलिरहँदा चारैजना फाइनलिस्ट भने आफ्नो जन्मथलो पुगेर भोट माग्न ब्यस्त छन् । ती फाइनलिस्टका कोच (प्रशिक्षक)…
काठमाडौं– चेक बाउन्स प्रकरणमा तिहाड जेलमा रहेका अभिनेता राजपाल यादवलाई सहयोग गर्न बलिउडका चर्चित कलाकारहरू अघि आएका छन्। सहयोग गर्नेको पछिल्लो सूचीमा सलमान खान र अजय देवगणको नाम पनि जोडिएको छ। बीबीसी न्युज हिन्दीका…
काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ लाई प्रिमियर गरिएको छ । राजधानीको एक हलमा आयोजित प्रिमियरमा ‘कास्ट एन्ड क्रू’ देखि फिल्मकर्मीको सहभागिता रह्यो । शोमा तुलसी घिमिरे, दीपक…
काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘गुरुआमा’ को औपचारिक प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले सामाजिक सञ्जाल फेसबुकमा चलचित्रको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा भएको हो…