Skip to main content
AboutContact|
Nepal--:-- --
|
Chautari HubChautari Hub
HomeFor YouNewsRadioForexRashifalElectionGames
HomeNewsRadioForexRashifalElectionGames
Settings
Language
Theme
AboutSourcesContactPrivacyTerms
Chautari HubChautari Hub

Stay Informed, Stay Nepali!

Explore

  • नेपाली समाचार
  • English News
  • Radio
  • Sources
  • Games

Tools

  • Patro
  • Rashifal
  • Festivals & Holidays
  • Gold/Silver
  • Forex Rates
  • Fuel Prices

Account

  • Sign In
  • Create Account
  • My Account
  • Following

Support

  • About Us
  • Contact
  • FAQ
  • Report a Bug
Privacy PolicyTerms of Service
Download on the App StoreGet it on Google Play

© 2025 Chautari Hub. Content belongs to original publishers.

HomeNewsFor YouRadioLocal
Ujyaalo Online

Ujyaalo Online

ujyaaloonline.com

Sign in to follow sources•500 articles
Visit Website

Articles

Sort by:
पालिकासँग विद्यालय समायोजनको विवरण माग
Ujyaalo OnlineUjyaalo Online
पालिकासँग विद्यालय समायोजनको विवरण माग

काठमाण्डौ - शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको कार्यान्वयनका लागि विद्यालय समायोजन र नयाँ स्थापना गरिएका विद्यालयको विवरण मागेको छ । केन्द्रले सबै पालिकालाई पत्राचार गरेर…

16 Apr
टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री शाह
Ujyaalo OnlineUjyaalo Online
टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री शाह

काठमाण्डौ - प्रधानमन्त्री वालेन्द्र शाह ‘टाइम म्यागेजिन’ले सार्वजनिक गरेको १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश हुनु भएको छ । म्यागेजिनले शाहलाई पूर्व ‘हिप–हप’ कलाकारदेखि नेपालको सबैभन्दा कान्छो प्रधानमन्त्री भन्दै…

16 Apr
आज डलरको भाउ थोरै घट्यो
Ujyaalo OnlineUjyaalo Online
आज डलरको भाउ थोरै घट्यो

काठमाण्डौ - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केही दिन थोरै बढेको अमेरिकी डलरको भाउ आज केही घटेको छ । राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय अनुसार आज…

16 Apr
गाडी चालक अनुमति पत्र छपाइको काम तीव्र, छापिएका लाइसेन्सको विवरण वेबसाइटमा राख्न शुरू
Ujyaalo OnlineUjyaalo Online
गाडी चालक अनुमति पत्र छपाइको काम तीव्र, छापिएका लाइसेन्सको विवरण वेबसाइटमा राख्न शुरू

काठमाण्डौ - सुरक्षण मुद्रण केन्द्रले छापिएका गाडी चालक अनुमतिपत्र (लाइसेन्स) को विवरण वेबसाइटमा राख्न थालेको छ । सेवाग्राहीलाई छापिएका लाइसेन्सको जानकारी दिनुका साथै छिटो छरितो प्राप्त गर्न गराउनका लागि वेबसाइटमा राख्न…

16 Apr
कोशी, बागमती र गण्डकी प्रदेशको एक-दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
Ujyaalo OnlineUjyaalo Online
कोशी, बागमती र गण्डकी प्रदेशको एक-दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज कोशी, बागमती र गण्डकी प्रदेशको एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै ठाउँमा तथा…

16 Apr
आईपीएल क्रिकेटमा लखनउलाई हराउँदै आरसीबीको शानदार जीत
Ujyaalo OnlineUjyaalo Online
आईपीएल क्रिकेटमा लखनउलाई हराउँदै आरसीबीको शानदार जीत

काठमाण्डौ - रोयल च्यालेन्जर्स बेङ्गलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सलाई ५ विकेटले पराजित गरेको छ । बेङ्गलुरुमा हिजो भएको खेलमा आरसीबीले दिएको १४७ रनको लक्ष्य बेङ्गलुरुले १५ ओभर १ बलमै…

16 Apr
पाकिस्तानी सेना प्रमुखसहितको टोली तेहरानमा, अमेरिका–इरान वार्ता फेरि शुरु हुने संकेत
Ujyaalo OnlineUjyaalo Online
पाकिस्तानी सेना प्रमुखसहितको टोली तेहरानमा, अमेरिका–इरान वार्ता फेरि शुरु हुने संकेत

काठमाण्डौ - अमेरिका र इरानबिच पछिल्लो समय असफल बनेको वार्तापछि फेरि संवाद शुरू हुन सक्ने संकेत देखिएको छ । पाकिस्तानका सेना प्रमुख असीम मुनीर नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल इरानको राजधानी तेहरान पुगेको बीबीसीले…

16 Apr
इरानी सेनाको नियन्त्रणमा रहेका अमृत झा रिहा
Ujyaalo OnlineUjyaalo Online
इरानी सेनाको नियन्त्रणमा रहेका अमृत झा रिहा

काठमाण्डौ - इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झा रिहा हुनुभएको छ । झा इरानको मानार्थ महावाणिज्य दूतावास र कतार दूतावाससँग सम्पर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले सामाजिक सञ्जालमार्फत जानकारी…

16 Apr
भदौ २३ र २४ घटनामा सुरक्षा संयन्त्रको जाँचबुझ गर्न समिति गठन
Ujyaalo OnlineUjyaalo Online
भदौ २३ र २४ घटनामा सुरक्षा संयन्त्रको जाँचबुझ गर्न समिति गठन

काठमाण्डौ - सरकारले भदौ २३ र २४ गतेको घटनाको जाँचबुझका लागि समिति गठन गर्ने निर्णय गरेको छ । हिजोको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन कार्यान्वयनको सम्बन्धमा सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी…

16 Apr
२०६२ पछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
Ujyaalo OnlineUjyaalo Online
२०६२ पछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

काठमाण्डौ - सरकारले २०६२/६३ सालपछि अहिलेसम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न आयोग गठन गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका…

16 Apr
डिजेल र मट्टीतेलको भाउ बढ्यो, पेट्रोलको यथावत्
Ujyaalo OnlineUjyaalo Online
डिजेल र मट्टीतेलको भाउ बढ्यो, पेट्रोलको यथावत्

काठमाण्डौ - नेपाल आयल निगमले डिजेल, मट्टीतेल तथा हवाइ इन्धन आन्तरिकतर्फको भाउ बढाएको छ । पेट्रोल र खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत् छ । डिजेल र मट्टितेलको प्रतिलिटर ३० रुपैयाँ तथा हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर…

16 Apr
१० हजारभन्दा धेरै अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द
Ujyaalo OnlineUjyaalo Online
१० हजारभन्दा धेरै अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

काठमाण्डाै – सरकारले अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा धेरै एप्लिकेशन र वेबसाइट बन्द गरेको छ । अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गर्ने काम चलिरहेको र अहिलेसम्म १०…

15 Apr
आईएईए प्रमुखकाे चेतावनी– ‘उत्तर कोरियाले आणविक हतियार उत्पादन गर्ने क्षमता बढाइरहेको छ’
Ujyaalo OnlineUjyaalo Online
आईएईए प्रमुखकाे चेतावनी– ‘उत्तर कोरियाले आणविक हतियार उत्पादन गर्ने क्षमता बढाइरहेको छ’

काठमाण्डाै – अन्तर्राष्ट्रिय आणविक निगरानी निकायका प्रमुखले उत्तर कोरियाको आणविक हतियार उत्पादन क्षमतामा ‘धेरै गम्भीर वृद्धि’ भइरहेको चेतावनी दिएका छन् । पछिल्ला निरीक्षण र मूल्याङ्कनले उत्तर कोरियाको संवर्द्धन तथा पुनः…

15 Apr
यूएईले १२८ जना नेपालीलाई आममाफी दियाे
Ujyaalo OnlineUjyaalo Online
यूएईले १२८ जना नेपालीलाई आममाफी दियाे

काठमाण्डाै – संयुक्त अरब इमिरेट्स (यूएई) ले १२८ जना नेपालीलाई आममाफी दिएको छ । विभिन्न कारणले कैद सजाय भाेग्दै आएका १२८ जना नेपालीलाई यूएईले रमजानकाे अवसरमा आममाफी दिएकाे परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । नेपाल…

15 Apr
पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा लिखित जवाफ माग
Ujyaalo OnlineUjyaalo Online
पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा लिखित जवाफ माग

काठमाण्डाै – सर्वोच्च अदालतले पूर्वमन्त्री दीपक खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा लिखित जवाफ मागेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले राजस्व अनुसन्धान विभाग र ललितपुर जिल्ला अदालतबाट पक्राउ…

15 Apr
जन्मदर्ता, विवाहदर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने
Ujyaalo OnlineUjyaalo Online
जन्मदर्ता, विवाहदर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने

काठमाण्डाै – सरकारले राष्ट्रिय पञ्जीकरणका सूचना पनि नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाइको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धविच्छेद दर्तालगायतका पञ्जीकरणका सूचना एकीकृत प्रणालीमा आबद्ध गर्ने प्रक्रिया शुरू…

15 Apr
आईसीसी महिला च्यालेन्ज ट्रफी खेल्न नेपाली टोली रुवान्डा प्रस्थान
Ujyaalo OnlineUjyaalo Online
आईसीसी महिला च्यालेन्ज ट्रफी खेल्न नेपाली टोली रुवान्डा प्रस्थान

काठमाण्डाै – आईसीसी महिला च्यालेन्ज ट्रफी खेल्न नेपाली राष्ट्रिय महिला टाेली आज रुवान्डा प्रस्थान गरेको छ । टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ । आउँदाे शनिवार वैशाख ५ देखि वैशाख…

15 Apr
शीतभण्डार निर्माणमा भ्रष्टाचार, लुम्बिनीका तत्कालीन सचिवसहित १६ जना र एउटा कम्पनीविरुद्ध मुद्दा दायर
Ujyaalo OnlineUjyaalo Online
शीतभण्डार निर्माणमा भ्रष्टाचार, लुम्बिनीका तत्कालीन सचिवसहित १६ जना र एउटा कम्पनीविरुद्ध मुद्दा दायर

काठमाण्डाै – लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जना र मेगा माइन्ड्स आर्किटेक्ट्स एन्ड स्ट्रक्चर कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । रुपन्देहीको…

15 Apr
बोडेमा जिब्रो छेड्ने जात्रा (तस्वीरहरू)
Ujyaalo OnlineUjyaalo Online
बोडेमा जिब्रो छेड्ने जात्रा (तस्वीरहरू)

काठमाण्डाै – भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ बोडेमा प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ उत्साहका साथ मनाइएको छ । यस वर्ष स्थानीय सूजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेडेर पुर्ख्याैली परम्परालाई निरन्तरता दिनुभएकाे छ । चैत…

15 Apr
३३ अङ्कले बढ्याे शेयर बजार, साढे १० अर्ब रुपैयाँको कारोबार
Ujyaalo OnlineUjyaalo Online
३३ अङ्कले बढ्याे शेयर बजार, साढे १० अर्ब रुपैयाँको कारोबार

काठमाण्डाै – लगातार दुई कारोबार दिन घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव २७ अङ्कले बढेर २ हजार ८६६ दशमलव ८७ विन्दुमा पुगेको छ । आज सबै समूहको सूचक बढेकोमा होटल तथा पर्यटन…

15 Apr
कोलकाताका कप्तान रहाणेलाई १२ लाख भारु जरिवाना
Ujyaalo OnlineUjyaalo Online
कोलकाताका कप्तान रहाणेलाई १२ लाख भारु जरिवाना

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको टोली कोलकाता नाइट राइडर्सका कप्तान अजिन्क्या रहाणेलाई भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले जरिवाना गरेको छ । गएराति भएको चेन्नई सुपर किङ्ग्ससँगको खेलमा ‘स्लो…

15 Apr
पुलिसलाई हराउँदै मधेश प्रदेश जय ट्रफीका लागि छनोट
Ujyaalo OnlineUjyaalo Online
पुलिसलाई हराउँदै मधेश प्रदेश जय ट्रफीका लागि छनोट

काठमाण्डाै – नेपाल पुलिस क्लबलाई हराउँदै मधेश प्रदेश जय ट्रफी एलिट कप क्रिकेटका लागि छनोट भएको छ । योसँगै शीर्ष ६ मा रहेर जय ट्रफी खेल्ने ६ वटै टोलीको टुङ्गो लागेको छ । त्रिभुवन आर्मी क्लब, सुदूरपश्चिम प्रदेश, एपीएफ…

15 Apr
भारतको बिहारका नयाँ मुख्यमन्त्री सम्राट चौधरीद्वारा शपथ
Ujyaalo OnlineUjyaalo Online
भारतको बिहारका नयाँ मुख्यमन्त्री सम्राट चौधरीद्वारा शपथ

भारतको बिहार राज्यका नयाँ मुख्यमन्त्री सम्राट चौधरीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । भारतीय जनता पार्टी (भाजपा) का नेता चौधरीलाई आज बिहारका राज्यपाल सैयद अता हसनैनले शपथ दिलाउनुभएको हो । उहाँसँगै जनता दल युनाइटेड…

15 Apr
सभामुख अर्याल सवार गाडीलाई ट्राफिक प्रहरीले चिट काट्याे
Ujyaalo OnlineUjyaalo Online
सभामुख अर्याल सवार गाडीलाई ट्राफिक प्रहरीले चिट काट्याे

काठमाण्डाै – सभामुख डाेलप्रसाद (डीपी) अर्याल सवार गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ । थापाथलीमा रहेको सडकमा लेन अनुशासन उल्लङ्घन गरेपछि सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीन वटा गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको…

15 Apr
इजरायल, कुवेत, बहराइन र लेबनानका लागि पनि पुनः श्रम स्वीकृति खुल्यो
Ujyaalo OnlineUjyaalo Online
इजरायल, कुवेत, बहराइन र लेबनानका लागि पनि पुनः श्रम स्वीकृति खुल्यो

काठमाण्डाै – सरकारले वैदेशिक रोजगारीमा इजरायल, कुवेत, बहराइन र लेबानान जानका लागि पनि पुनः श्रम स्वीकृति दिन थालेको छ । वैदेशिक रोजगार विभागले आज सूचना निकालेर थप चार वटा देशको पुनः श्रम स्वीकृति खुला गरेको जानकारी…

15 Apr
कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण साेध्याे
Ujyaalo OnlineUjyaalo Online
कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण साेध्याे

काठमाण्डाै – नेपाली कांग्रेसले पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । कांग्रेस अनुशासन समितिको आज बसेको बैठकले पार्टीको लेटरप्याडमार्फत आफूसँग नभएको जिम्मेवारी प्रयोग गरी नेता…

15 Apr
गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन, सबै मन्त्री फेरिँदा कांग्रेस र एमालेबीच बराबरी भागबण्डा
Ujyaalo OnlineUjyaalo Online
गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन, सबै मन्त्री फेरिँदा कांग्रेस र एमालेबीच बराबरी भागबण्डा

काठमाण्डाै – गण्डकी प्रदेशमा सबै मन्त्री फेरिएका छन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिशमा प्रदेश प्रमुख डिल्लीराज भट्टले आठ जना मन्त्रीहरूलाई नियुक्त गरेर आजै पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नौ सदस्यीय…

15 Apr
चितवन ट्राफिकसँग रहेका झण्डै ९ हजार सक्कली कागजपत्र लिन कोही आएनन्
Ujyaalo OnlineUjyaalo Online
चितवन ट्राफिकसँग रहेका झण्डै ९ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

चितवन - जिल्ला ट्राफिक कार्यालय चितवनले जाँचका क्रममा लिएको गाडी चालक अनुमति पत्रसहितका कागजपत्र फिर्ता लैजान अनुरोध गरेको छ । ट्राफिक नियम उल्लङ्घनको अभिलेख प्रणाली लागू भएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका आठ…

15 Apr
आज पनि सुनचाँदीको भाउ बढ्यो : सुन तोलाको तीन लाख रुपैयाँ नाघ्यो
Ujyaalo OnlineUjyaalo Online
आज पनि सुनचाँदीको भाउ बढ्यो : सुन तोलाको तीन लाख रुपैयाँ नाघ्यो

काठमाण्डौ – आज पनि सुनचाँदीको भाउ बढेको छ । नयाँ वर्षको पहिलो दिन हिजो तोलामा ३ हजार १०० रुपैयाँले बढेको सुनको भाउ आज तोलामा २ हजार ९०० रुपैयाँले बढेको हो । आज सुन तोलाको तीन लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी…

15 Apr
आज अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाईंदै : सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह
Ujyaalo OnlineUjyaalo Online
आज अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाईंदै : सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह

काठमाण्डौ - आज अन्तर्राष्ट्रिय आरोग्य दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपालको विशेष पहल र प्रस्तावमा संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय आरोग्य दिवस घोषणा गरेपछि आज पहिलो पटक यो दिवस मनाउन लागिएको हो । समग्र…

15 Apr

Trending Topics

Last 24 hours
  • Mahantha Thakur
  • Madhav Kumar Nepal

Popular Stories

1

$100 billion economy?

Nepali Times·17 Apr
2

Rise of Dar, return of Hazlewood boosts Bengaluru's bowling unit

Annapurna Express·17 Apr
3

Netflix Co-founder Reed Hastings Announces Departure

Ratopati (English)·17 Apr
4

Nepali Congress Convenes Meeting of Provincial Parliamentary Leaders and Chief Ministers

Ratopati (English)·17 Apr
5

Supreme Court schedules hearing for contempt of court case against Balendra Shah

Ratopati (English)·17 Apr
  • Annapurna Express
    Annapurna Express
  • Himalaya Times (English)
    Himalaya Times (English)
  • ICT Frame
    ICT Frame
  • Khabarhub (English)
    Khabarhub (English)
  • My Republica
    My Republica
  • Nepal News (English)
    Nepal News (English)