नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सन् २०२८ को लस एन्जलस ओलम्पिक, २०२६ को एसियाली खेलकुद र युथ ओलम्पिकलाई लक्षित गर्दै १४ जना खेलाडीका लागि विशेष मासिक छात्रवृत्ति घोषणा गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सङ्घीय नेतृत्व मञ्चमा १७ जना सदस्य मनोनीत गरेको छ । आज बिहान बसेको पार्टी सचिवालयको आकस्मिक बैठकले मञ्चमा सदस्य मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।