Skip to main content
AboutContact|
Nepal--:-- --
|
Chautari HubChautari Hub
HomeFor YouNewsRadioForexElectionGames
HomeNewsRadioForexElectionGames
Settings
Language
Theme
AboutSourcesContactPrivacyTerms
Chautari HubChautari Hub

Stay Informed, Stay Nepali!

Explore

  • नेपाली समाचार
  • English News
  • Radio
  • Sources
  • Games

Tools

  • Patro
  • Gold/Silver
  • Forex Rates
  • Fuel Prices

Account

  • Sign In
  • Create Account
  • My Account
  • Following

Support

  • About Us
  • Contact
  • FAQ
  • Report a Bug
Privacy PolicyTerms of Service
Download on the App StoreGet it on Google Play

© 2025 Chautari Hub. Content belongs to original publishers.

HomeNewsFor YouRadioLocal
Ratopati

Ratopati

ratopati.com

Sign in to follow sources•500 articles
Visit Website

Articles

Sort by:
हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइँदै
RatopatiRatopati
हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ । आज हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तर्राष्ट्रिय दिवस हो । हिंसात्मक उग्रवादसँगवविरुद्ध चेतना विस्तार र अन्तरराष्ट्रिय सहकार्य सुदृढी बनाउने उद्देश्यका साथ यो दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदै छ ।…

12 Feb
मुटुरोग र उच्च रक्तचाप नभए पनि हुन सक्छ हर्ट अट्याक
RatopatiRatopati
मुटुरोग र उच्च रक्तचाप नभए पनि हुन सक्छ हर्ट अट्याक

काठमाडौँ । जो मानिस फिट छन्, नियमित रूपमा व्यायाम गर्छन्, सही खानपान अपनाउँछन् र उच्च रक्तचाप वा मधुमेह छैन, उनीहरूलाई हृदयाघातको जोखिम हुँदैन भन्ने आम धारणा छ । तर यो...

12 Feb
पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना
RatopatiRatopati
पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको...

12 Feb
बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
RatopatiRatopati
बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ...

12 Feb
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
RatopatiRatopati
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८२ साल माघ २९ गते । बिहीबार । इस्वी सन् २०२६ फेब्रुअरी १२ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७...

12 Feb
युवा मतदाताको रोजाइ सुशासन, विकास र रोजगारी दिने उम्मेदवार
RatopatiRatopati
युवा मतदाताको रोजाइ सुशासन, विकास र रोजगारी दिने उम्मेदवार

म्याग्दी । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीका मतदाताले आफ्नो धारणा बनाउन थालेका छन् । अब विगतमा झैँ भाषण, आरोप–प्रत्यारोप र आश्वासन बाँड्नेलाई नभई...

12 Feb
निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार
RatopatiRatopati
निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र पत्रकारबारे अध्ययन, अनुसन्धान गरी कानुनी कारबाही गर्न निर्वाचन आयोगले प्रेस काउन्सिलमा पत्रचार गरेको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–१० स्थित…

12 Feb
प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा
RatopatiRatopati
प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा

तनहुँ । प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट छ महिनाको अवधिमा १६ हजार ६३१ जनाले स्वास्थ्य सेवा लिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म उक्त सङ्ख्यामा बिरामीले उपचार सेवा लिएका...

12 Feb
सन्डरल्याण्डविरुद्ध लिभरपुल १–० ले विजयी
RatopatiRatopati
सन्डरल्याण्डविरुद्ध लिभरपुल १–० ले विजयी

काठमाडौँ । इंग्लिस प्रिमियर लिगअन्तर्गत आज भएको खेलमा लिभरपुलले सन्डरल्याण्डलाई १–० ले पराजित गरेको छ । खेलको एकमात्र गोल भर्जिल भान डाइकले गरेका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा लिभरपुलले...

12 Feb
हालान्डको गोलसहित सिटीको शानदार जित
RatopatiRatopati
हालान्डको गोलसहित सिटीको शानदार जित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुलहममाथि ३-० को प्रभावशाली जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले पहिलो हाफमै तीन गोल गर्दै जित...

12 Feb
स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
RatopatiRatopati
स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको रु एक लाखको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ । बिमा गरे बापतको रु एक लाख बराबर उपचार शुल्क यथावत् राखिएको बोर्डका...

12 Feb
झापामा आजदेखि ‘अर्थोकोन–२०२६’ सम्मेलन
RatopatiRatopati
झापामा आजदेखि ‘अर्थोकोन–२०२६’ सम्मेलन

झापा । झापामा हाडजोर्नी चिकित्सकहरूको बृहत् सम्मेलन ‘अर्थोकोन–२०२६’ हुने भएको छ । नेपाल अर्थोपेडिक एसोसिएसनको ३१औँ वार्षिक सम्मेलनसँगै नेपाल, भारत, भूटान, बङ्गलादेशलगायत मुलुकका ५०० भन्दा बढी हाडजोर्नी चिकित्कसहरुको…

12 Feb
दक्षिण सुडानमा तैनाथ सैनिकको अदलीबदली
RatopatiRatopati
दक्षिण सुडानमा तैनाथ सैनिकको अदलीबदली

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि दक्षिण सुडानमा परिचालित हुनका लागि गरुड दल गण शान्ति सेनाको १२औँ समूहको टोली त्यसतर्फ प्रस्थान गरेको छ । यसअघि त्यहाँ खटिएको चण्डीप्रसाद गणको...

12 Feb
करिब दुई हजार तीन सय सहकारीलाई दर्ता अभिलेखीकरण
RatopatiRatopati
करिब दुई हजार तीन सय सहकारीलाई दर्ता अभिलेखीकरण

काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले करिब दुई हजार ३०० सहकारीलाई दर्ता अभिलेखीकरण गरेको छ । सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यका साथ प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार...

12 Feb
लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी
RatopatiRatopati
लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी चार हजार ४२८ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका छन् । आयोगको ३५औँ स्थापना दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान…

12 Feb
निर्वाचनका २१ दिन बाँकी: यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री
RatopatiRatopati
निर्वाचनका २१ दिन बाँकी: यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

काठमाडौँ। निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक शिक्षा प्रवर्द्धनका लागि विभिन्न स्रोत सामग्रीहरू तयार गरेको छ । लोकतन्त्र, निर्वाचन, समावेशिता र निर्वाचन, मतदाता नामावली र मतदानलगायत विषय…

12 Feb
भ्रष्टाचारको अवस्था सुधारमा अख्तियारप्राप्त निकायले अझ बढी भूमिका खेल्नुपर्छ: प्रदेश प्रमुख जोशी
RatopatiRatopati
भ्रष्टाचारको अवस्था सुधारमा अख्तियारप्राप्त निकायले अझ बढी भूमिका खेल्नुपर्छ: प्रदेश प्रमुख जोशी

कर्णाली । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालमा भ्रष्टाचारको अवस्था सुधारमा अख्तियारप्राप्त निकायले अझ बढी भूमिका खेल्नुपर्ने बताएका छन् । ‘सुशासन र समृद्धि नागरिकको अधिकार, भ्रष्टाचार नियन्त्रणमा बनौँ सबै…

12 Feb
बुढासुब्बा गोल्डकपः प्लानिङ ब्वाइज फाइनलमा
RatopatiRatopati
बुढासुब्बा गोल्डकपः प्लानिङ ब्वाइज फाइनलमा

सुनसरी । धरानमा जारी २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा प्लानिङ ब्वाइज फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । धरान रङ्गशालामा बुधबार भएको खेलमा लालीगुराँस एसोसिएसन पोखरालाई २–१ गोल…

12 Feb
१२ बजे १२ समाचार: मुलुकी संहिताको प्रावधानलाई चुनौतीदेखि निर्वाचन नजिकिँदै गर्दा स्वदेश फर्किनेहरू बढेसम्म
RatopatiRatopati
१२ बजे १२ समाचार: मुलुकी संहिताको प्रावधानलाई चुनौतीदेखि निर्वाचन नजिकिँदै गर्दा स्वदेश फर्किनेहरू बढेसम्म

काठमाडौँ । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ । १. मुलुकी संहिताको प्रावधानलाई चुनौती नेपालको संविधानले १८ वर्ष उमेर पुगेका नागरिकलाई ‘बालिग’…

12 Feb
देश बनाउन एक जनाबाट मात्र सम्भव हुँदैन, सबैलाई मिलाएर लैजान्छु: सभापति थापा
RatopatiRatopati
देश बनाउन एक जनाबाट मात्र सम्भव हुँदैन, सबैलाई मिलाएर लैजान्छु: सभापति थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश बनाउने काम एक जनाबाट मात्र सम्भव नभएकाले सबैलाई मिलाएर लैजाने बताएका छन् । सर्लाही निर्वाचन क्षेत्र नं ४ अन्तर्गत बुधबार साँझ जिल्लाको...

11 Feb
इण्डो–नेपाल टी–२० च्यासिम्पयनसीपः आसाम फाइनलमा
RatopatiRatopati
इण्डो–नेपाल टी–२० च्यासिम्पयनसीपः आसाम फाइनलमा

झापा । भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा जारी कोशी–पाथीभरा इण्डो–नेपाल टी–२० च्यासिम्पयनसीपको फाइनलमा भारतको राइनोल्याण्ड क्रिकेट क्लब आसाम प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा नेपालको…

11 Feb
टी–२० विश्वकपः वेस्ट इन्डिजको प्रभावशाली जित, इंग्ल्यान्ड ३० रनले पराजित
RatopatiRatopati
टी–२० विश्वकपः वेस्ट इन्डिजको प्रभावशाली जित, इंग्ल्यान्ड ३० रनले पराजित

काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत समूह चरणको खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ३० रनले पराजित गरेको छ । बुधबार टस जितेर पहिले बलिङ रोजेको इंग्ल्यान्डविरुद्ध वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट...

11 Feb
इस्लामाबाद युनाइटेडबाट पीएसएल खेल्दै दीपेन्द्रसिंह ऐरी
RatopatiRatopati
इस्लामाबाद युनाइटेडबाट पीएसएल खेल्दै दीपेन्द्रसिंह ऐरी

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी पाकिस्तान सुपर लिग (पीएसएल) मा इस्लामाबाद युनाइटेडबाट खेल्ने भएका छन् । बुधबार सम्पन्न अक्सनमा उनलाई बेस प्राइस ६० लाख पाकिस्तानी रुपैयाँ (करिब...

11 Feb
२ अर्ब ४१ करोड बढीको हुन्डी कारोबारमा संलग्न गुप्ता पुर्पक्षका लागि जेल चलान
RatopatiRatopati
२ अर्ब ४१ करोड बढीको हुन्डी कारोबारमा संलग्न गुप्ता पुर्पक्षका लागि जेल चलान

वीरगन्ज । गैर कानुनी रूपमा २ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको हुन्डी कारोबार गरेको आरोपमा पक्राउ परेका वीरगन्जका एक व्यक्तिलाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ । वीरगन्ज...

11 Feb
विद्युतीय सवारीको भाडादर घटाउने तयारी
RatopatiRatopati
विद्युतीय सवारीको भाडादर घटाउने तयारी

काठमाडौँ । यातायात व्यवस्था विभागले विद्युतीय सवारी (इभी)को भाडादर १० प्रतिशतसम्म घटाउने तयारी गरेको छ । विभागले यस विषयमा आन्तरिक छलफल अघि बढाएको जनाएको छ । हाल डिजेल बसको भाडादर निर्धारण...

11 Feb
कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन
RatopatiRatopati
कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका प्रहरी कर्मचारीहरूलाई इमानदारिता, पारदर्शिता र उच्च कर्तव्यनिष्ठाका साथ कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालय,…

11 Feb
अख्तियारले न्याय सम्पादनलाई निष्पक्ष बनाउनुपर्छ : मधेश प्रदेश प्रमुख
RatopatiRatopati
अख्तियारले न्याय सम्पादनलाई निष्पक्ष बनाउनुपर्छ : मधेश प्रदेश प्रमुख

जनकपुरधाम । मधेश प्रदेशका प्रमुख डा सुरेन्द्रलाभ कर्णले भष्ट्रारचार नियन्त्रणको अभिायानमा लागेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले न्याय सम्पादनलाई निष्पक्ष बनाउनुपर्ने बताएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको…

11 Feb
१० बजे १० समाचार : ग्यास बिक्री वितरणको व्यवस्था, विश्वकपमा जितको खडेरी तोड्ने दाउमा नेपाल
RatopatiRatopati
१० बजे १० समाचार : ग्यास बिक्री वितरणको व्यवस्था, विश्वकपमा जितको खडेरी तोड्ने दाउमा नेपाल

आज २०८२ माघ २८ गते बुधबार। आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ । नेकपाको घोषणापत्रमा अर्थतन्त्र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै...

11 Feb
देशलाई विकास र सुशासन चाहिएको छ : रवि लामिछाने
RatopatiRatopati
देशलाई विकास र सुशासन चाहिएको छ : रवि लामिछाने

गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा विकास र सुशासन चाहिएकाले त्यसका लागि आफू नेतृत्वको पार्टी जनतामाझ आएको दाबी गरेका छन् । पोखरामा बुधबार आयोजित रास्वपाको चुनावी कार्यक्रममा...

11 Feb
आहा रारामा जावलाखेलको विजयी सुरुवात
RatopatiRatopati
आहा रारामा जावलाखेलको विजयी सुरुवात

पोखरा । जावलाखेल युथ क्लबले पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा विजयी सुरुवात गरेको छ । बुधबार पोखरा रंगशालामा भएको प्रतियोगितामा मछिन्द्र फुटबल क्लवलाई २–० गोल अन्तरले हराउँदै जावलाखेलले जित...

11 Feb

Trending Topics

Last 24 hours
  • Ram Chandra Paudel
  • Prakash Man Singh
  • Stock Market

Popular Stories

1

Nepal Rushes to Distribute Textbooks for New Academic Session Amid Printing Efforts

Ratopati (English)·26 Mar
2

White House Warns Iran: Trump Prefers Peace But Ready for Stronger Military Action If Necessary

Ratopati (English)·26 Mar
3

US President Trump Reschedules China Visit Amid Iran Tensions

Ratopati (English)·26 Mar
4

NOC hikes fuel prices by Rs 15 per litre

My Republica·25 Mar
5

NOC hikes fuel prices by Rs 15 per litre

My Republica·25 Mar
  • Annapurna Express
    Annapurna Express
  • Himalaya Times (English)
    Himalaya Times (English)
  • ICT Frame
    ICT Frame
  • Khabarhub (English)
    Khabarhub (English)
  • My Republica
    My Republica
  • Nepal Live Today
    Nepal Live Today