४ पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एनएसएसएफ १३औं किन्डर ओलम्पिकको मस्कटको अनावरण गर्नुका साथै किन्डर ओलम्पिकको टर्च शुक्रबार हस्तान्तरण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति…
४ पुस, मस्को । राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको मुद्दालाई ‘हेर्ने’ बताएका छन् । उनलाई ‘विदेशी एजेन्ट’ को रूपमा रूसमा काम गर्न नाम दर्ता नगरेको र नयाँ जासुसीको आरोपमा २०…
४ पुस, जनकपुरधाम । मधेशमा रिक्त सभामुखको निर्वाचनको लागि मधेश प्रदेशसभा सचिवालयले निर्वाचन तालिका प्रकाशन गरेको छ । मंसिर ६ गते हुने सभामुख निर्वाचनका लागि शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रदेशसभा सचिवालयमा…
४ पुस, काठमाडौं । चौधरी ग्रुप (सीजी) फाउन्डेशन अन्तर्गत सञ्चालित ‘द चादबाग स्कुल’ ले आफ्नो वार्षिक उत्सव मनाएको छ । २९ वर्षदेखि शैक्षिक सेवा प्रदान गर्दै आएको चादबागले आफ्नो ‘एनुअल डे सेलिब्रेशन’ गरेको हो । वार्षिक…
४ पुस, बिराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका–४ का स्थानीय नेता एवं कार्यकर्तासँग आज…
४ पुस, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज गरेका छन् । नवनियुक्त श्रममन्त्री भण्डारीले आज मन्त्रीस्तरीय…
४ पुस, काठमाडौं । संयुक्त राष्ट्र संघद्वारा घोषित ‘विश्व ध्यान दिवस’को अवसरमा आइतबार काठमाडौंको टुँडिखेलमा भव्य कार्यक्रम आयोजना गरिने भएको छ । दिवसको पूर्वसन्ध्यामा आज ओशो तपोवनमा आयोजित पत्रकार सम्मेलनमा बोधिसत्त्व…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले पुराना राजनीतिक दलहरूले गरेका गलत क्रियाकलापलाई ललकारेकै कारण रविमाथि प्रतिशोध साधिएको बताएका छन् ।
आफैंले सम्झौताको दरभन्दा निकै सस्तोमा विद्युत् बिक्री गर्ने एनभीभीएनको प्रस्ताव पनि निर्णयार्थ एजेन्डाका रूपमा प्राधिकरणले राखेर पठाएपछि मन्त्री घिसिङले बोर्ड बैठक नै सारिदिएका हुन् ।
महाधिवेशनले एमालेभित्र धेरै नेताहरूको राजनीतिक उचाईंलाई फेरबदल गरिदिएको छ । यसबीचमा रघुवीर महासेठले छानीछानी कदम चाले, अप्ठ्यारालाई अनुकूलतामा बदले र, मधेश प्रदेशबाट पार्टीको माथिल्लो तहमा आफूलाई सुरक्षित राख्दै शक्ति…
रास्वपाबाट प्रतिनिधिसभाको समानुपातिकतर्फ उम्मेदवार हुनका लागि ३५३ जनाले आवेदन दिएका छन् । सबैभन्दा बढी बागमती र कम कर्णालीबाट आवेदन परेको छ । केन्द्रीय समितिका १५ नेता समानुपातिक उम्मेदवारको आकांक्षी छन् ।
४ पुस, काठमाडौं । बंगलादेशमा धर्मको अपमान गरेको आरोपमा कुटीकुटी एक हिन्दू युवकको हत्या भएको छ । बंगलादेशको मैमनसिंह जिल्लाको भालुकामा धर्मको अपमान गरेको आरोपमा आक्रोशित भीडले कुटीकुटी युवकको हत्या गरेको हो । बिहीबार…
४ पुस, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शैक्षिक संस्थामा पढ्न जाँदा र्याङकिङ र आधिकारिकता हेरेर मात्र जान विद्यार्थीलाई आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गरेर विदेशी विश्वविद्यालय र कलेजमा…
४ पुस, काठमाडौं । शहरी विकासमन्त्री कुलमान घिसिङले भरतपुर चितवनस्थित निर्माणाधीन भरतपुर सिटी हलको शुक्रबार साँझ निरीक्षण गरेका छन् । २०७७ साल मंसिरमा सम्झौता भई २०७९ फाल्गुनमा सम्पन्न गर्ने गरी निर्माण सुरु गरिएको सिटी…
४ पुस, इस्लामाबाद । पाकिस्तानले छिमेकी भारतले चेतावनी नदिई भारतीय बाँधबाट पानी छोड्दै ‘पानीलाई हतियार’का रूपमा प्रयोग गरेको गम्भीर आरोप लगाएको छ । उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले शुक्रबार यस्तो कदमले विश्व…
डिसेम्बर १० देखि १२ मा लण्डनमा भएको ‘ ईएसएमओ इम्यूनो–अंन्कोलोजी २०२५’ मा सहभागी हुने अवसर मेरा लागि अत्यन्त सिकाइपूर्ण र प्रेरणादायी रह्यो । यो सम्मेलन इम्युनो–अन्कोलोजी क्षेत्रको प्रमुख अन्तर्राष्ट्रिय मञ्च हो, जहाँ…
अहिले एमाले सचिवमा पराजित भएका इन्द्रलाल २०६६ पुस ११ देखि १३ गतेसम्म सिरहामा भएको युवा संघको सातौं महाधिवेशनमा महेश बस्नेतसँग अध्यक्षमा पराजित भएका थिए ।
‘न्यायको यो लडाईं मेरो बाँकी नै छ, मैले अझ धेरै लड्नु छ र मैले अहिले लड्नुपर्छ लड्न बाँकी छ भनेको मेरा लागि भनेको होइन तपाईंका लागि यो देशको न्यायका लागि लड्नुपर्ने छ भनेको हो,’ लामिछानेले भने ।
अमेरिकामा मानिसहरूका शवको प्रदर्शनी गर्ने एक अनौठो संग्रहालय विवादमा परेको छ । संग्राहलय हेर्न गएको टेक्सासकी ५४ वर्षीया किम एरिक नामक महिलाले त्यहाँ राखिएको एउटा शव आफ्नै छोराको भएको दाबी गरेसँगै उक्त संग्राहलय चर्चामा…
४ पुस, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा अहिले सेवा ठप्प छ । समितिका पदाधिकारीलाई स्पष्टीकरण सोधिएपछि फेरि मन्त्री परिवर्तन भएपछि कार्यालयमा कुनै पनि काम हुन नसकेको हो । भूमि व्यवस्था, सहकारी…
विश्वभर लाखौँ मानिसलाई दीर्घ अपांगता बनाउने र मृत्युको जोखिममा पार्ने स्ट्रोक अर्थात मस्तिष्कघात हुनुमा जैविक घडीको विशेष भूमिका हुने अध्ययनले देखाएको छ । नेपाली चिकित्सकको नेतृत्वमा चीनमा गरिएको अध्ययनले स्ट्रोक र…