अमेरिकाले आफ्नो सेनाले सिरियामा इस्लामिक स्टेट (आईएस) विरुद्ध 'ठूलो सैन्य आक्रमण' सुरु गरेको बताएको छ।यो कारबाही त्यहाँ तैनाथ अमेरिकी सेनामाथि भएको घातक आक्रमणको प्रतिक्रियामा गरिएको अमेरिकाको भनाइ छ।अमेरिकाका रक्षा…
बाराका फोटो पत्रकार फैजुल्लाह आलमको मस्तिष्कघातबाट निधन भएको छ।परवानीपुर गाउँपालिका लिपनी निवासी ५५ वर्षीय आलमको शुक्रबार साँझ उपचारको क्रममा चितवनको भरतपुर अस्पतालमा निधन भएको हो। उनको ब्रेन हेमरेज (मस्तिष्कघात) भएपछि…
नेपाली कम्युनिष्ट पार्टीले आज काठमाडौँमा पार्टी एकताको अन्तिम सन्देश सभा गर्दैछ।माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका झण्डै डेढ दर्जन वामपन्थी दल मिलेर बनेको नेकपाले देशव्यापी रूपमा आयोजजना गरेका सन्देश सभाहरूको…
काठमाडौँमा जारी साफ महिला क्लब च्याम्पियनसिपको उपाधिका लागि आज (शनिबार) विभागीय टोली एपीएफ फुटबल क्लब भारतको लिग च्याम्पियन इस्ट बंगाल एफसी भिड्दै छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ५ बजे सुरु…
तीन वटा नसाले मुटुबाट शरीरको चारैतिर रक्तप्रवाह गराई मुटुको मांसपेशीलाई तन्दुरुस्त राख्ने काम गर्छ। मुटुलाई लगातार अक्सिजन र ग्लुकोजको आवश्यकता पर्छ। त्यो काम रगत प्रवाहले गर्दछ।रक्तप्रवाह गर्ने नसामा अचानक अवरोध आए…
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ।कालीमाटीमा आज आलुको मूल्य केही घटेको छ। तर, च्याउसहितका कतिपय तरकारी भने महँगिएका छन्। केही तरकारी हिजोअस्तीकै…
सचिव पदमा पराजित भएका एमाले नेता गोकुल बास्कोटाले आफ्नो भूमिका अब पार्टीमा कमजोर बनेको प्रतिक्रिया दिएका छन्। एमाले ११ औँ महाधिवेशनमा बास्कोटा ईश्वर पोखरेल प्यानबाट सचिव पदका उम्मेदवार थिए। तर, एमालेको विधानअनुसार विजयी…
धरौटीमा रिहा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज शनिबार पहिलोपटक राजनीतिक सम्बोधन गर्ने भएका छन्।रास्वपा प्रवक्ता मनीष झाले दिएको जानकारीअनुसार पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानले आज…
प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्।जेनजी आन्दोलनपछि गत भदौ २७ गते बनेको सरकारको १०० पुगेको अवसरमा प्रधानमन्त्री कार्कीले सम्बोधन…
काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्दो छ। तथापि तापक्रम थोरै घटबढ भइरहन्छ।यस क्रममा आज (शनिबार) बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई जानकारी…
कास्कीमा २२ वर्षीय युवक हजुरआमाको हत्या आरोपमा पक्राउ परेका छन्। पोखरा महानगरपालिका–३१ बाँसपानीकी ७५ वर्षीया दालकुमारी परियारको यही पुस ३ गते धारिलो हतियार प्रयार गरी हत्या भएको थियो। प्रहरीले घटनामा सङ्लग्न रहेको…
लगातार दोस्रो कार्यकालका लागि नेकपा एमालेको महासचिव पदमा विजयी शंकर पोखरेलले सम्पन्न एघारौँ महाधिवशेनका १० विशेषता बताएका छन्। यसपटक प्रायः पदमा प्रतिस्पर्धा भएको उल्लेख गर्दै उनले विजयी र पराजित दुवैले निर्वाचन…
नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज पनि अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर घटेको छ। पाउन्डबाहेक यी…
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने भएको छ । निर्वाचन आयोगले सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि १६८ वटा मतदान स्थल थप गरेको छ । साविकमा दश हजार…
आज शनिबार, ५ पुस २०८२ (२० डिसेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-मेष: लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। गरेको काममा प्रशंसा, बढुवा वा उन्नतिको प्रयास सफल हुनेछ। नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। कृषि कार्यमा सफलता…
श्रीलङ्काको राजधानी कोलोम्बोमा हालै सम्पन्न वर्ल्ड पावर लिफ्टिङ च्याम्पियनसिपमा महिलातर्फ च्याम्पियन बन्न सफल खेलाडी शर्मिला शाह आज पोखरामा सम्मानित भएका छन्।उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)…
धरौटी रकम बुझाएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भइसकेका छन्। पार्टी सभापतिको जिम्मेवारीमा फर्किएसँगै अब उनले कुलमान घिसिङको अगुवाइमा खुलेको उज्यालो नेपाल पार्टीसँग सहकार्यको प्रयास फेरि अगाडि…
यहाँको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको काँसघारीमा बेवारिसे अवस्थामा हातहतियार तथा गोलीगठ्ठा फेला परेको छ।स्थानीयले आज साँझ करिब ५ः०० बजे हातहतियार देखिएको जानकारी गराएपछि इलाका प्रहरी…
काठमाडौँ महानगरपालिकाले दृष्टिविहीन क्रिकेट उपविजेता नेपाली टोलीका खेलाडीलाई जनही रु एक लाख र टोलीका अन्य सदस्यलाई रु ५० हजारका दरले नगदसहित सम्मान गर्ने निर्णय गरेको छ। आज कामपाका प्रमुख बालेन्द्र शाह (बालेन)को…
मोरङको बुढीगंगाका एक बालक केही दिनअघि ‘इटहरीमा सामान पुर्याएर आउँछु’ भन्दै घरबाट निस्किए। उनी इटहरीसम्म पुगेको परिवारलाई जानकारी थियो, तर त्यसपछि उनको मोबाइल स्विच अफ भयो। न बालक घर फर्किए, न परिवारको सम्पर्कमा…
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। यादवलाई सत्ताच्युत नेकपा (एमाले) सहित सबै राजनीतिक दलले विश्वासको मत दिएका हुन्।आज बसेको प्रदेशसभा बैठकमा उनले सदनमा रहेका १० वटै…
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताबताएका छन्। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा जनधनको क्षतिका कारण सृजित भय र अशान्तको…
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। शुक्रबार बसेको प्रदेश सभाको बैठकमा यादवले विश्वासको मत पाएका हुन्। उनले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको छ। उनले…
विगत केही दिनदेखि बढ्दै गएको अत्यधिक चिसो र शीतलहरका कारण कृष्णपुर नगरपालिकाले नगरभित्रका विद्यालयहरू दुई दिन बन्द गर्ने निर्णय गरेको छ।चिसोका कारण जनजीवन कष्टकर बन्दै गएपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै…
सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन्। धितोपत्र सम्बन्धी ऐन, २०६३ उल्लंघन गरेको आरोपमा उनलाई शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँको चुनदेवीबाट पक्राउ गरेको हो।नेपाल धितोपत्र…
कञ्चनपुर कारागारमा कैदीबन्दीबिच झडप हुँदा तनावग्रस्त बनेको छ। कारागारको आन्तरिक प्रशासनप्रति असन्तुष्ट कैदीबन्दी शुक्रबार नाराबाजीका साथै कुटपिटमा उत्रिएका छन्।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराका…
काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्दो छ।यसै क्रममा आज (शुक्रबार) काठमाडौँ उपत्यकाको तापक्रम बिहीबारभन्दा घटेको छ। अर्थात् जाडो बढेको छ। मौसम पूर्वानुमान महाशाखाको तथ्यांकअनुसार आज काठमाडौँ उपत्यकामा न्यूनतम र अधिकतम…
सरकारले एकसाथ ६० सहसचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको विभिन्न ठाउँमा सरुवा/काज/कामकाजमा खटाउने निर्णय गरेको हो।उक्त निर्णय कार्यान्वयन गर्दै आज संघीय मामिला तथा सामान्य प्रशासन…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले न्यायको लडाइँ बाकी नै रहेको बताएका छन्। जिल्ला अदालत, रुपेन्देहीमा बैंक जमानत बुझाएर छुटेपछि शुक्रबार साँझ आफ्ना समर्थकलाई सम्बोधन गर्दै लामिछानेले लडाइँ…