काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद र १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको माग गर्दै दायर मुद्दाको आज पनि सुनुवाइ हुँदैछ शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा हिजोदेखि सुनुवाइ जारी छ । हिजो…
मानन्धरलाई ४ वर्षको कार्यकालका लागि सीइओ नियुक्त गरिएको कम्पनी सचिव डण्डपानी ढकालले जानकारी दिए । उनका अनुसार हाल बैंकको सीइओको जिम्मेवारी सम्हालिरहेका प्रद्युमन पोखरेलको कार्यकाल यही वैशाख मसान्तमा सकिँदैछ । आउँदो जेठ…
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले ‘अमेरिकाका विरोधी शक्तिहरूलाई सहयोग गर्ने’ व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाएको जनाएको छ । अमेरिकाको हित कमजोर पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा २६ जनामाथि कारबाही गरेको मन्त्रालयले…
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । पत्थरीको अपरेशनपछि टिचिङमा उपचाररत् ओलीलाई भेट्न बिहीबार साँझ सवा ५ बजेतिर प्रचण्ड पुगेका थिए । उनी ३० मिनेट जति बसेको…
काठमाडौं । संयुक्त राज्य अमेरिकाले बिहीबार इरानमाथि हवाई आक्रमण पुनः सुरू गर्ने चेतावनी दिएको छ । तेहरानले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने सम्झौता स्वीकार गर्न अस्वीकार गरे इरानमाथि नौसैनिक नाकाबन्दी गरिने पनि चेतावनी…
काठमाडौं । तेहरानले महत्त्वपूर्ण जलमार्गमा आवतजावतमा कडाइ गरेपछि अन्य देशहरूबाट आयात हुने ढुवानीमा कमी आएको र मार्चमा ‘स्ट्रेट अफ हर्मुज’ भएर अन्य मुलुकमा हुनेसामानको निर्यात र पैठारीमा अत्यधिक न्यूनता देखिएको बजार…
विभेद यो समाजको आँगनमा रहेको असमानताको भयानक खाडल हो । यो खाडल कायम रहिरहे, यसमा जो कोही पनि पर्न र पुरिन बेर लाग्दैन । यसको अन्त्य सभ्य समाजका लागि अवसर र चुनौती दुवै हो । कक्रक्क पारिएको प्रथामा खुम्चिएर नभई फक्रक्क…
धनुषा । मिथिला नगरपालिका-७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी भएको छ । गए राति भएको आगलागीबाट १५ करोड बराबरको क्षति भएको रिफाइनरीका प्रबन्धक सञ्जय गुप्ताले जानकारी दिए । रिफाइनरीमा जडान गरिएका स्टिम र थर्मोफुल मेसिन…
बाजुरा । बडीमालिका नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई मुख्य प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । १९औँ नगरसभामा आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै…
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिले आज सभापति पाउँदैछ । आज सम्बन्धित समितिको बैठकमा सभापति निर्वाचनको कार्यसूची छ । बिहीबार संघीय संसद सचिवालयमा सवै समितिको सभापतिका लागि…
काठमाडौं । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीको निर्देशनमा काठमाडौं-११, त्रिपुरेश्वरस्थित बागमती स्वीट्स प्रालिमा शिलबन्दी गरिएको छ । गत चैत ३० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला…
काठमाडौं । लेबनानमा शुक्रबार बिहानबाट १० दिने युद्धविराम लागू भएको छ । योसँगै इजरायली सेना र लडाकू समूह हेजबुल्लाह बीचको लडाइँ रोकिएको छ । जसले अमेरिका र इरान बीचको शान्ति वार्ताको प्रमुख अवरोध पनि हटेको अन्तर्राष्ट्रिय…
काठमाडौं । अन्तर-सरकारी वित्त समन्वय मजबुत बनाउन सरकारले १६ बुँदे निर्णय गरेको छ । अर्थ मन्त्रालयले अन्तर-सरकारी वित्त परिषद् र विषयगत समितिको बैठकबाट संघ, प्रदेश र स्थानीय तहबीच वित्तीय समन्वय प्रभावकारी बनाउने…
काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा-मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र…
कैलाली । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी हेमबहादुर शाहीका अनुसार नाथलाई बिहीबार महेन्द्रनगरबाट पक्राउ…
जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ मा पूर्ववडाध्यक्ष प्रदीप महतो मृत अवस्थामा फेला परेका छन् । कमला सिँचाइ आयोजनाको पूर्वी नहरनजिकै रहेको तीन नम्बर पुलमा उनको शव भेटिएसँगै घटना रहस्यमय बनेको छ । प्रारम्भिक…
काठमाडौँ । निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने सरकारको निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले सरकारको निर्णयले संविधानले…
काठमाडौँ । नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा परेको असरलाई मध्यनजर गर्दै करका दर घटाएर पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । पार्टी सभापति गगनकुमार थापाको…
काठमाडौँ । नेपाली कांग्रेसले सार्वजनिक पदमा रहेका उच्च तहका व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि गठन गरिएको आयोगको संरचना र कार्यशैलीबारे प्रश्न उठाउँदै आयोगलाई पूर्ण स्वायत्त र स्वतन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको…
काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष लिला भण्डारी ले सुदूरपश्चिम प्रदेशमा रहेका प्रशस्त सम्भावनालाई उजागर गरी समृद्धिसँग जोड्न आवश्यक रहेको बताएकी छन्। सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदामाथि संघीय…
काठमाडौँ । नेपाली कांग्रेसले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण, एकतर्फी र आलाेनात्मक रहेको निष्कर्ष निकाल्दै भदौ २४ गतेका घटनाको छानबिनका लागि नयाँ उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ…
काठमाडौँ । अनेरास्ववियु केन्द्रीय कार्यालयले भाडा तिर्न नसक्दा कार्यालय बन्द हुन पुगेको विषयमा अनेरास्ववियु अमृत क्याम्पस कमिटीले गम्भीर ध्यानाकर्षण जनाएको छ । संगठनको केन्द्रीय संरचनाजस्तो महत्वपूर्ण अंग आर्थिक अभावका…
काठमाडौं । व्यवसायी आर्यविक्रम शाहले आफ्नो जन्मदिनमा पशुपति क्षेत्रमा असहाय, अपाङ्ग तथा वृद्धहरूलाई भोजन गराएका छन् । जन्मदिन केवल व्यक्तिगत खुशीमात्र नभइ समाजप्रतिको उत्तरदायित्व सम्झिने अवसर भएकाे उनले बताए । ‘पशुपति…
काठमाडाैँ । प्रधानमन्त्री बालेन्द्र शाह र प्रदेशका मुख्यमन्त्रीहरूबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन घण्टा लामो संवाद भएको छ । संघीयता कार्यान्वयनका जटिलता सुल्झाउने उद्देश्यले आयोजना गरिएको छलफल…
काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड भएको छ । हर्क साम्पाङ अ रिभोलुसन नामक फेसबुक आइडी सर्च गर्दा अहिले भेटिदैन । श्रम संस्कृति पार्टीका उपमहासचिव समीर…
काठमाडौँ । संघीय संसद् सचिवालयले विभिन्न संसदीय समितिहरूमा सदस्य हेरफेर गरिएको जानकारी दिएको छ । प्रतिनिधि सभा नियमावली, २०७९ अनुसार सभामुखले आफ्नो अधिकार प्रयोग गर्दै समितिका सदस्यहरूको जिम्मेवारी परिवर्तन गरेकाे सचिव…