पश्चिम एसियामा जारी युद्धको असर मुलुकका निर्माणाधीन ठूला विकास आयोजनामा देखिन थालेको छ। मूल्यवृद्धि र कच्चा पदार्थको अभावले ठूला परियोजनाका काम सुस्ताउन थालेका हुन्। अमेरिका र इरानबीच जारी (हाल युद्धविराम) द्वन्द्वले…
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्र पुगेर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको पछिल्लो अवस्थाबारे स्थलगत जानकारी लिएका छन् । केन्द्रको…
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन)को अवसरमा समस्त आमाहरूका साथै 'नेपाल आमा'प्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले आमा…
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– नेपाली कांग्रेसले उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने सरकारको तयारीलाई सकारात्मक…
प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज शुक्रबार आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा…
मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी भएको छ । गएराति भएको आगलागीबाट १५ करोड बराबरको क्षति भएको रिफाइनरीका प्रबन्धक सञ्जय गुप्ताले जानकारी दिए । रिफाइनरीमा जडान गरिएका स्टिम र थर्मोफुल मेसिन जलेका…
इजरायल-लेबनान सम्झौतापछि मानिसहरूले उत्सव मनाइरहेका छन् । इरानका पूर्वसर्वोच्च नेता, अयातुल्लाह अली खामेनीको छवि र झण्डाहरू लिएर उनीहरू सडकमा निस्किएका हुन् । इजरायली आक्रमणबाट लेबनानमा विस्थापित भएका मानिसहरू अब आफ्नो…
कञ्चनपुरको बेल्डाडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथ पक्राउ परेकी छन् । गाउँपालिका उपाध्यक्ष नाथलाई बिहीबार महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको दशकौँ लामो तनावपूर्ण सम्बन्धमा एक ऐतिहासिक मोड आउन लागेको दाबी गरेका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान आफ्नो सम्पूर्ण संवर्धित युरेनियम भण्डार…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्बन्धमा ठूलो कूटनीतिक सफलता मिल्न लागेको दाबी गरेका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान आफ्नो संवर्धित युरेनियमको भण्डार अमेरिकालाई हस्तान्तरण गर्न…
दक्षिण कोरियाको एउटा चिडियाखानाबाट भागेर ९ दिनसम्म धेरैलाई चकित पारेको 'न्युक्गु' नामको ब्वाँसो अन्ततः फेला परेको छ। दुई वर्षको यो ब्वाँसो डेजन सहरको ओ-वर्ल्ड चिडियाखानाबाट भागेको थियो। शुक्रबार बिहान सबेरै एउटा सडक…
जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गर्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै २० दिनभित्र सबै यात्रीवाहक…
अमेरिकी गायक तथा टिकटक स्टार डेभिड एन्थोनी बर्कलाई एक १४ वर्षीया किशोरीको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ। गत वर्ष बेपत्ता भएकी सेलेस्टे रिभास हर्नान्डेजको मृत्युको सम्बन्धमा २१ वर्षीय गायकलाई बिहीबार हिरासतमा…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको शान्ति सम्झौता इस्लामाबादमा अन्तिम रूप दिइयो भने आफू पाकिस्तान जान सक्ने बताएका छन् । ट्रम्पले वासिङ्टन र तेहरानबीचको वार्तालाई सहजीकरण गर्ने पाकिस्तानको भूमिकाको…
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४४, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीच १० दिने युद्धविरामको घोषणा गरेका छन् । यो अचानक भएको घोषणाले इजरायली जनता मात्र नभई इजरायलको सुरक्षा क्याबिनेट समेत आश्चर्यमा परेको छ। युद्धविराम लागू हुनुभन्दा…
सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीको टोलीले गैँडाको खागसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी…
हाल देशका हिमाली भागमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा मौसम मुख्यतया सफा मौसम रहेको छ । कोशी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।…
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा आज (शुक्रबार) विभागीय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश भिड्दै छन् । खेल वीरगञ्जस्थित नारायणी रंगशालामा बिहान ९ बजे शुरू हुनेछ । लिग चरणको खेलपछि तालिकामा…
सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको परिवारमा खुसीयाली छाएको छ । लामो समयदेखि सम्पर्कविहीन रहेका छोरा दीपक जीवित रहेको…
प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनान र इजरायल १० दिने युद्धविराममा सहमत भएको बताएका छन् । ट्रम्पले ट्रुथसोसियलमा लेबनान र इजरायल युद्धविराममा सहमत भएको जानकारी दिएका हुन् । युद्धविराम घोषणा गर्दै उनले आफ्नो…
परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद ए मनिखरले शिष्टाचार भेट गरेका छन् । बिहीबार भएको भेटमा उनीहरूबीच दुई देशबीचको सहकार्य र समन्वयलाई अझ विस्तार गर्ने विषयमा छलफल भएको…
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो…
उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले अनुसन्धानका क्रममा नियन्त्रणमा लिएका बालबालिकाको नाम, तस्बिर र भिडियो सार्वजनिक नगर्न तथा नगराउन आज अन्तरिम आदेश जारी गरेको छ । इजलास नेपालगन्जका न्यायाधीश दलबहादुर केसीको एकल…
इटालीमा सशस्त्र लुटेराहरूको एक समूहले बिहीबार दुई घण्टासम्म २५ जनालाई बन्धक बनाई बैंकमा रहेको सुन तथा रकम लुटपाटको प्रयास गरेको तर प्रहरीको सावधानीका कारण यसलाई विफल पारिएको इटालीको प्रहरीले जनाएको छ । प्रहरीले गरेको…
नेपाल–चीनको उत्तरी कोरलानाकास्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पाँच अर्ब ७३ करोड ६१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको ३१ भदौदेखि पूर्ण सञ्चालनमा आएको उक्त भन्सारले सात…
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको तल्लो तहबाट समीक्षा गर्न थालेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले निर्वाचनमा बेहोर्नुपरेको पराजयको समीक्षाका…
तेहरानले महत्त्वपूर्ण जलमार्गमा आवतजावतमा कडाइ गरेपछि अन्य देशहरूबाट आयात हुने ढुवानीमा कमी आएको र मार्चमा ‘स्ट्रेट अफ हर्मुज’ भएर अन्य मुलुकमा हुनेसामानको निर्यात र पैठारीमा अत्यधिक न्यूनता देखिएको बजार विश्लेषण गर्ने…
भान्साको माथिल्लो तलाबाट खसेर सुदूरपश्चिम प्रदेश प्रहरी गण कार्यालय धनगढीमा कार्यरत एक कार्यालय सहयोगीको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठेगाना भई हाल सो गणमा कार्यरत २७ वर्षीय अजय…