काठमाडौँ । यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले इन्धनको मूल्यवृद्धिले व्यवसायी मारमा परेका भन्दै भाडा समायोजन गर्न माग गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति…
काठमाडौँ । अध्यागमन विभागले कानुनभन्दा बाहिर गई सर्त तोकेर प्रस्थान अनुमति दिने कर्मचारीमाथि कारबाही गर्ने जनाएको छ। विभागका प्रवक्ता निर्देशक टिकाराम ढकालका अनुसार प्रचलित कानुन र विभागीय निर्णयविपरीत गैरकानुनी अभ्यास…
काठमाडौँ । प्रदेश सरकारका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष प्रदेश सरकारका प्रशासनिक, व्यावहारिक तथा नीतिगत जटिलताबारे गुनासो प्रस्तुत गर्नुभएको छ । प्रधानमन्त्री शाहसँग आज भएको छलफलमा उहाँहरुले समान…
काठमाडौँ । धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्त्व बोकेको टोखा जात्रामय बनेको छ । सपनतीर्थ मेलासँगै सुरु भएको टोखाको ऐतिहासिक विस्काः नख (जात्रा) लाई टोखाको विशेष पर्वका रूपमा लिने गरिन्छ । जात्राको तेस्रो दिन आज बिहान…
ललितपुर । नेपाली कांग्रेस ले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण, एकतर्फी र चयनात्मक रहेको निष्कर्ष निकालेको छ। पार्टी सभापति गगनकुमार थापा को सभापतित्वमा सानेपास्थित केन्द्रीय कार्यालयमा सम्पन्न…
काठमाडौँ । नेपाली कांग्रेसलाई एकताबद्ध बनाउने अभियानमा जुटेका नेताहरूको बैठकले आगामी वैशाख ६ गते आइतबार काठमाडौंमा बृहत भेला आयोजना गर्ने निर्णय गरेको छ। आज बसेको बैठकमा पार्टीभित्र नियमित र विशेष अधिवेशनको विवादपछि…
काठमाडौं । निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्वको सरकारको निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। पार्टीले उक्त निर्णयले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता…
काठमाडौँ । नेपाली कांग्रेस ले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण, एकतर्फी र आलोचनात्मक रहेको निष्कर्ष निकाल्दै भदौ २४ गतेका घटनाको छानबिनका लागि नयाँ उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको…
काठमाडौँ । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ। पत्नी विनिता थापाले दायर गर्नुभएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश…
काठमाडौँ । सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउने उद्देश्यले प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशका मुख्यमन्त्रीहरूसँग करिब तीन घण्टा छलफल गर्नुभएको छ । छलफलका क्रममा…
रुपन्देही । मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारसँग प्रदेशको संवैधानिक अधिकार कार्यान्वयनमा देखिएका अवरोध हटाउन ठोस नीतिगत सुधार गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले आयोजना गर्नुभएको…
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधिएको विषयप्रति आपत्ति जनाउनुभएको छ। उहाँले उक्त कदमले पार्टीभित्रको बृहत्…
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विषयगत समितिमा रहनुहुने सदस्यको नामावली हेरफेर गर्नुभएको छ । सभामुखले सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० र प्रतिनिधिसभा…
रुपन्देही । बुटवल उपमहानगरपालिकाले छोरीहरूको शिक्षा र सशक्तीकरणलाई केन्द्रमा राख्दै सञ्चालन गरेको “छोरी पढाऔं” कार्यक्रम अहिले उदाहरणीय पहलका रूपमा स्थापित हुँदै गएको छ। आर्थिक अभाव, पारिवारिक समस्या तथा सामाजिक कारणले…
काठमाडौँ । सभामुख डिपी अर्यालसँग राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालमा आबद्ध फोटो पत्रकारहरूको टोलीले भेटगरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारले भोग्नुपरेका समस्याका बारेमा जानकारी गराएका छन् ।…
काठमाडाैं । वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीय सरकार र प्रदेश सरकारबीचको समन्वय, सहकार्य र सहअस्तित्वलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्रीसँगको पहिलो समन्वय बैठकपछि…
काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले जारी गर्ने परिपत्रका आधारमा प्रदेशले बनाएका कानूनहरूलाई निष्प्रभावी बनाउन नमिल्ने बताउनुभएको छ । प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीहरूबीच…
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त डा. भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बिहीबार विशेष अदालतमा दायर गरेको मुद्दामा तिवारीले…
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनासँग एसियाली विकास बैङ्क (एडिबी) का नेपाल निर्देशक आर्नो कोस्वासहितको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि…
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदलाई मर्यादित र सक्रिय ढङ्गले अगाडि बढाउनुपर्ने बताउनुभएको छ । संसदीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो…
राजविराज । कोशी टप्पु वन्यजन्तु आरक्ष भित्रको एक तलाउमा घोघी टिप्न गएकी एक महिला डुबेर बेपत्ता भएकी छन्। घटनापछि स्थानीयवासी तथा सुरक्षा निकायको टोलीले खोजी कार्य तीव्र पारेको छ। बेपत्ता हुने महिला कञ्चनरुप नगरपालिका–५…
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले प्रतिनिधि सभाका विषयगत समिति र २ वटा संयुक्त समितिको सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको छ । बिहीवार संघिय संसद सचिवालयमा उहाँहरुले उम्मेद्वारी दर्ता…
सर्लाही । पछिल्लो समय वैदेशिक रोजगारीतर्फ युवाको बढ्दो आकर्षणका कारण गाउँघरमा कृषि मजदुरको अभाव तीव्र बन्दै गएको छ । यसले परम्परागत कृषि प्रणालीलाई चुनौती दिइरहेको अवस्थामा आधुनिक कृषि यन्त्रहरूको प्रयोग किसानका लागि…
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणबारे उठेका प्रश्नको जवाफ दिँदै दाजुभाइबीच अंशवण्डा नभएको कारण सम्पत्ति बढी देखिएको बताउनुभएको छ। सिंहदरबारमा बिहीबार पत्रकारहरूले उहाँसँग ८९ तोला सुन र ६ किलो…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाअन्तर्गतका संसदीय समितिहरूको सभापतिमा आफ्ना तर्फबाट उम्मेदवार चयन गर्ने निर्णय गरेको जनाएको छ। आज बसेको संसदीय दलको बैठकले कानुन, न्याय तथा मानवअधिकार…
काठमाडाैं । बाह्रखरी मिडियाले ‘एनसेल बिजनेस बाह्रखरी आमन्त्रण गल्फ प्रतियोगिता’ को नवौँ संस्करण र ‘इकोनोमिक सिम्पोजियम’ (आर्थिक परिसंवाद) वैशाख १९ गते काठमाडौंमा आयोजना गर्ने भएको छ । बिहीवार काठमाडौंमा आयोजित पत्रकार…
काठमाडाैं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आर्थिक वर्षको समय परिवर्तन गर्नुपर्ने माग गर्नुभएको छ । बिहीवार सिंहदरवारमा आयोजित अन्तर–सरकारी वित्त परिषद् तथा विषयगत समितिको बैठकमा बोल्दै उहाँले संघीय…
काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान विभागले सम्भावित विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न विस्तृत आपत्कालीन कार्ययोजना सार्वजनिक गरेको छ । विभागले मनसुन अवधिभर मौसम पूर्वानुमान, बाढी…
काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति पदमा नेपाली काँग्रेसका साँसद भरतबहादुर खड्काले उम्मेद्वारी दर्ता गर्नुभएको छ । बिहीवार संघीय संसद सचिवालयमा उहाँले उम्मेद्वारी दर्ता गराउनुभएको हो । नेपाली…
काठमाडाैं । समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रतिपक्षी दलका नेताहरूले सभामुख डोलप्रसाद अर्यालसँग भेट गरेका छन् । भेटका क्रममा प्रतिपक्षी दलका नेताहरूले संसदीय समितिको नेतृत्वका बारेमा पनि चासो राखेका हुन् । उनीहरूले…