सहज जितका साथ भुवन क्वाटरफाइनलमा प्रवेशकाठमाडौं, (हाम्रो खेलकुद) – उच्च लयमा रहेका दोस्रो वरीयताका भुवन नगरकोटी सहज जितका साथ सूर्य नेपाल एनपिजिए म्याच प्लेको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। भुवनसँगै निरज तामाङ, रामे मगर, सञ्जय लामा, जयराम श्रेष्ठ, रवि…