आज शनिबार, कस्तो छ तपाईंको राशिफल ?मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ : विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्ला। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको…