Skip to main content
AboutContact|
Nepal--:-- --
|
Chautari HubChautari Hub
HomeFor YouNewsRadioForexRashifalElectionGames
HomeNewsRadioForexRashifalElectionGames
Settings
Language
Theme
AboutSourcesContactPrivacyTerms
Chautari HubChautari Hub

Stay Informed, Stay Nepali!

Explore

  • नेपाली समाचार
  • English News
  • Radio
  • Sources
  • Games

Tools

  • Patro
  • Rashifal
  • Festivals & Holidays
  • Gold/Silver
  • Forex Rates
  • Fuel Prices

Account

  • Sign In
  • Create Account
  • My Account
  • Following

Support

  • About Us
  • Contact
  • FAQ
  • Report a Bug
Privacy PolicyTerms of Service
Download on the App StoreGet it on Google Play

© 2025 Chautari Hub. Content belongs to original publishers.

HomeNewsFor YouRadioLocal
eKantipur

eKantipur

ekantipur.com

Sign in to follow sources•500 articles
Visit Website

Articles

Sort by:
कांग्रेसभित्रको आन्तरिक एकता सुदृढ गर्ने जिम्मा सभापति गगन थापालाई
eKantipurEkantipur
कांग्रेसभित्रको आन्तरिक एकता सुदृढ गर्ने जिम्मा सभापति गगन थापालाई

बुधबार ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले संगठनात्मक संरचना मजबुत पार्ने, नीति तथा कार्यविधि परिमार्जन गर्ने र विभिन्न समितिहरू गठन गर्दै पार्टीलाई महाधिवेशनतर्फ केन्द्रित गर्ने रणनीतिक निर्णयहरू गरेको छ ।

15 Apr
पाँचथरको मिक्लाजुङमा कन्याटार गोल्डकप हुने
eKantipurEkantipur
पाँचथरको मिक्लाजुङमा कन्याटार गोल्डकप हुने

पाँचथरको मिक्लाजुङमा कन्याटार गोल्डकप हुने

15 Apr
वसन्तयाममा ७ सय आरोहीलाई अनुमति, सगरमाथाबाट मात्रै ६५ करोडभन्दा बढी रोयल्टी संकलन
eKantipurEkantipur
वसन्तयाममा ७ सय आरोहीलाई अनुमति, सगरमाथाबाट मात्रै ६५ करोडभन्दा बढी रोयल्टी संकलन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ६९ देशका ५२३ पुरुष र १७७ महिला आरोहीले अनुमति लिएका हुन् ।

15 Apr
पार्टीले स्पष्टीकरण सोध्ने निर्णय गरेपछि के भन्छन् पूर्णबहादुर खड्का ?
eKantipurEkantipur
पार्टीले स्पष्टीकरण सोध्ने निर्णय गरेपछि के भन्छन् पूर्णबहादुर खड्का ?

मैले कार्यवाहक सभापतिको हैसियतमा प्रयोग गरेको लेटरप्याड बकाइदा सक्कली हो : पूर्णबहादुर खड्का

15 Apr
जुनियर खेलाडीलाई सन्दीपको टिप्स : 'मिहिनेत गर, अवश्य सफल भइन्छ'
eKantipurEkantipur
जुनियर खेलाडीलाई सन्दीपको टिप्स : 'मिहिनेत गर, अवश्य सफल भइन्छ'

हेटौंडा स्पोर्ट्स एकेडेमीले सञ्चालन गरेको ग्रासरुट क्रिकेट प्रशिक्षणमा रहेका खेलाडीसँग आफ्नो अनुभव बाँड्न लामिछाने बुधबार हेटौंडा आएका हुन् ।

15 Apr
धनकुटामा नेपाल प्रहरीको स्वास्थ्य सचेतना र्याली
eKantipurEkantipur
धनकुटामा नेपाल प्रहरीको स्वास्थ्य सचेतना र्याली

जिल्ला प्रहरी कार्यालय धनकुटा परिसरबाट सुरु भएको र्याली बजारका विभिन्न भागको परिक्रमा गर्दै पुन: कार्यालयमा पुगेर समापन भएको थियो।

15 Apr
पर्यटन मन्त्रालयले निगम सुधार्न सर्वसाधरणसँग माग्यो सुझाव
eKantipurEkantipur
पर्यटन मन्त्रालयले निगम सुधार्न सर्वसाधरणसँग माग्यो सुझाव

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगम सुधारका लागि सर्वसाधारणसँग सुझाव आह्वान गरेको छ ।

15 Apr
सतर्कता केन्द्रको छड्के व्यापक, दुई सातामा ३ हजार ५ सय कर्मचारीलाई स्पष्टीकरण
eKantipurEkantipur
सतर्कता केन्द्रको छड्के व्यापक, दुई सातामा ३ हजार ५ सय कर्मचारीलाई स्पष्टीकरण

प्रहरीले गोली चलाएर लागूऔषध कारोबारी/प्रयोगकर्तालाई नियन्त्रणमा लिने गरे पनि पछिल्ला तीन वर्षयता पक्राउ पर्ने र मुद्दा चल्ने क्रममा कुनै कमी आएको देखिन्न, बरु ग्राफ हरेक वर्ष बढ्दो छ ।

15 Apr
eKantipur
eKantipurEkantipur
कालिकोटको नरहरिनाथमा ७ वर्षीया बालिका बलात्कृत

घरमा कोही नभएको मौका पारेर पाहुना आएका किशोरले बालिका बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश ज्ञवालीले बताए ।

15 Apr
कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न कार्कीको संयोजकत्वमा समिति गठन
eKantipurEkantipur
कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न कार्कीको संयोजकत्वमा समिति गठन

गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनमा सुरक्षा निकायका सम्बन्धमा गरिएका सिफारिस कार्यान्वयन अध्ययन गर्न प्रेमराज कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो ।

15 Apr
२७ मध्ये ११ किलोमिटर चक्रपथ मात्रै विस्तार, १५.९१ मा अझै अलमल
eKantipurEkantipur
२७ मध्ये ११ किलोमिटर चक्रपथ मात्रै विस्तार, १५.९१ मा अझै अलमल

चप्पल कारखाानदेखि धोबीखोला (गोपीकृष्ण पुल)सम्मको १२ सय मिटरमा अर्थ मन्त्रालयबाट ५१ करोडको स्रोत सहमति पाए चालु आर्थिक वर्षभित्रै ठेक्का प्रक्रिया अघि बढाइने

15 Apr
२०६२ यताका उच्च पदस्थहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन
eKantipurEkantipur
२०६२ यताका उच्च पदस्थहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन

सरकारले २०६२/६३ सालदेखि २०८२/८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको संकलन तथा छानबिन गर्न सम्पत्ति, जाँचबुझ/छानबिन आयोग गठन गरेको छ ।

15 Apr
बजाहा सागरलाई रामसार साइट बनाउन अध्ययन
eKantipurEkantipur
बजाहा सागरलाई रामसार साइट बनाउन अध्ययन

बजाह सागर नौलो र दक्षिण एसियाकै लागि पहिलो सीमापार रामसार साइट हुने हुँदा आफूले अभियान चलाएको आईसीएफका एसिया कार्यक्रम उपाध्यक्ष डा. महेन्द्र श्रेष्ठले बताए । ‘दुई देशको एउटै रामसार साइट दक्षिण एसियामा अन्त छैन,’ उनले…

15 Apr
eKantipur
eKantipurEkantipur
उदयपुरमा सिटी सफारी दुर्घटना, बालकको मृत्यु, दुई जना घाइते

मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका-जोगिटोलको ओरालो घुम्ती सडकमा नेपालटारबाट गाइघाटतर्फ आउँदै गरेको सिटी सफारी दुर्घटनामा परेको हो ।

15 Apr
गोरखाबाट हिँडेको सेनाको पदयात्रा पाल्पामा
eKantipurEkantipur
गोरखाबाट हिँडेको सेनाको पदयात्रा पाल्पामा

नेपाल–अंग्रेज युद्धका क्रममा रुपन्देहीस्थित जितगढी किल्लामा भएको लडाइँमा विजय प्राप्त गरेको दिनलाई स्मरणीय बनाउन बुटवल उपमहानरपालिकाले हरेक वर्षको वैशाख ७ गते विजय उत्सवका रूपमा मनाउँदै आएको छ ।

15 Apr
कांग्रेसको स्पष्टीकरणपछि खड्काले भने- हास्यास्पद र अर्थहीन
eKantipurEkantipur
कांग्रेसको स्पष्टीकरणपछि खड्काले भने- हास्यास्पद र अर्थहीन

'अवैधानिक विशेष महाधिवेशनबाट बनेका कुनै कार्यसमिति, कुनै संचरनाले स्पष्टीकरण सोधेको भन्ने कुरा निरर्थक छ, हास्यास्पद छ र अर्थहीन छ ।'

15 Apr
पीएम कप : मधेशले पुलिसलाई हरायो
eKantipurEkantipur
पीएम कप : मधेशले पुलिसलाई हरायो

टीबी शाह क्रिकेट मैदानमा भएको खेलमा मधेशले पुलिस क्लबलाई ४ विकेटले पराजित गरेको हो।

15 Apr
इलाका प्रशासन स्थापनामा अवरोध कायमै, नागरिकता बनाउन मात्रै २ दिन र १२ हजारसम्म खर्च
eKantipurEkantipur
इलाका प्रशासन स्थापनामा अवरोध कायमै, नागरिकता बनाउन मात्रै २ दिन र १२ हजारसम्म खर्च

आन्तरिक विवादले कार्यालय स्थापना हुन नसक्दा बझाङको तल्लो क्षेत्रका बासिन्दाले प्रशासनिक कामका लागि लामो समय, बढी खर्च र झन्झट व्यहोर्नु परेको छ ।

15 Apr
लुम्बिनी प्रदेशका तत्कालीन सचिवसहित १७ विरुद्ध भ्रष्टाचार मुद्दा, ७२ लाख बिगो दाबी
eKantipurEkantipur
लुम्बिनी प्रदेशका तत्कालीन सचिवसहित १७ विरुद्ध भ्रष्टाचार मुद्दा, ७२ लाख बिगो दाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव वैकुण्ठ अधिकारीसहित अन्य कर्मचारी, ठेकेदार कम्पनी र सहकारी सञ्चालकविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर…

15 Apr
समितालाई द्वन्द्वपीडित तथा अपांग समाजले राख्ने
eKantipurEkantipur
समितालाई द्वन्द्वपीडित तथा अपांग समाजले राख्ने

उद्धारपछि समिताको नर्भिक अस्पतालमा उपचार गरिएको थियो ।

15 Apr
पीएम कप : रोमाञ्चक खेलमा आर्मी विजयी
eKantipurEkantipur
पीएम कप : रोमाञ्चक खेलमा आर्मी विजयी

अन्तिम विकेटका रूपमा आएका आकाश चन्दले प्रहार गरेको चौकाले आर्मीलाई लुम्बिनीविरुद्ध जित दिलायो।

15 Apr
शिक्षा मन्त्रालयको निर्देशन अवज्ञा गर्दै स्थानीय तहले थाले भर्ना र पठनपाठन
eKantipurEkantipur
शिक्षा मन्त्रालयको निर्देशन अवज्ञा गर्दै स्थानीय तहले थाले भर्ना र पठनपाठन

संघीय सरकारले वैशाख १५ गतेबाट शैक्षिक सत्र सुरू गर्ने, २१ गतेबाट पठनपाठन थाल्ने र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। केही स्थानीय तहहरूले भने उक्त निर्णयको अवज्ञा गर्दै नयाँ शैक्षिक सत्रका गतिविधि सञ्चालन…

15 Apr
सुजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेडाएर जात्रालाई दिए निरन्तरता
eKantipurEkantipur
सुजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेडाएर जात्रालाई दिए निरन्तरता

यस्तै आजै भक्तपुरको मध्यपुर थिमीमा सिन्दूर जात्रा धूमधामसँग मनाइएको छ ।

15 Apr
पूर्वमन्त्री दिपक खड्कालाई थुनामै राख्न आदेश
eKantipurEkantipur
पूर्वमन्त्री दिपक खड्कालाई थुनामै राख्न आदेश

न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले '३ बैशाख १२ बजेसम्म खड्कालाई थुनामा राख्नुको कारण ललितपुर जिल्ला अदालत र राजश्व अनुसन्धान विभागबाट पेश गरी सोही दिन पेसी तोक्न' समेत आदेश गरेको छ ।

15 Apr
नेप्सेमा ३३ अंकको वृद्धि, साढे १० अर्बको कारोबार
eKantipurEkantipur
नेप्सेमा ३३ अंकको वृद्धि, साढे १० अर्बको कारोबार

बुधबार कारोबारमा आएकामध्ये २२१ कम्पनीको मूल्य बढ्यो र ४५ कम्पनीको मूल्य घट्यो र ३ वटाको स्थिर रह्यो ।

15 Apr
लेबनानमा युद्धमोर्चाबाट टाढाका घर–गाउँमा इजरायलको निशाना, बालबालिकाको मृत्यु
eKantipurEkantipur
लेबनानमा युद्धमोर्चाबाट टाढाका घर–गाउँमा इजरायलको निशाना, बालबालिकाको मृत्यु

दक्षिणी लेबनानका धेरै शिया परिवारजस्तै जावादको परिवार पनि हिजबुल्लाहको बफादार समर्थक हुन् । १९८० मा दक्षिण लेबनानलाई इजरायलले गरेको कब्जाको प्रतिरोधमा हिजबुल्लाह जन्मिएको थियो । त्यहीकारण, यस क्षेत्रमा धेरैले…

15 Apr
अस्तित्व रक्षाको लडाइँमा मिडिया, महिनौंदेखि तलबविहीन पत्रकार
eKantipurEkantipur
अस्तित्व रक्षाको लडाइँमा मिडिया, महिनौंदेखि तलबविहीन पत्रकार

खस्कँदो विज्ञापन बजारले नेपालका पत्रकार महिनौंसम्म तलब पाउँदैनन्, उनीहरूसँग न कुनै विकल्प छ न त जाने कुनै ठाउँ नै।

15 Apr
मलेसियामा नक्कली कागजात बनाएको अभियोगमा ३ नेपालीसहित ९ जना पक्राउ
eKantipurEkantipur
मलेसियामा नक्कली कागजात बनाएको अभियोगमा ३ नेपालीसहित ९ जना पक्राउ

पक्राउ पर्नेमा ३ नेपाली, ३ भारतीय, १ बंगलादेशी, १ मलेसियाली पुरुष र १ भियतनामी महिला (कम्पनी निर्देशक) रहेका छन् । उनीहरूको उमेर २६ देखि ६१ वर्षबीच रहेको छ

15 Apr
मध्यपुर थिमीमा मनाइयो विस्का जात्रा [तस्बिरहरू]
eKantipurEkantipur
मध्यपुर थिमीमा मनाइयो विस्का जात्रा [तस्बिरहरू]

मध्यपुर थिमीको बालकुमारी मन्दिर प्राङ्गणबाट आज बिहान सुरु भएको जात्रामा स्थानीय जात्रालूहरु एकले अर्कालाई सिन्दुर दलेर जात्रा मनाएका थिए ।

15 Apr
दोस्रो राष्ट्रिय आर्थिक गणनाको स्थलगत तथ्यांक संकलन सुरु, असारभित्रै सम्पन्न गरिने
eKantipurEkantipur
दोस्रो राष्ट्रिय आर्थिक गणनाको स्थलगत तथ्यांक संकलन सुरु, असारभित्रै सम्पन्न गरिने

राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार पत्रकार सम्मेलन गरेर आर्थिक गणनाका लागि स्थलगत तथ्यांक संकलन सुरु भएको जानकारी दिएको हो ।

15 Apr

Trending Topics

Last 24 hours
  • Mahantha Thakur
  • Madhav Kumar Nepal

Popular Stories

1

$100 billion economy?

Nepali Times·17 Apr
2

Rise of Dar, return of Hazlewood boosts Bengaluru's bowling unit

Annapurna Express·17 Apr
3

Netflix Co-founder Reed Hastings Announces Departure

Ratopati (English)·17 Apr
4

Nepali Congress Convenes Meeting of Provincial Parliamentary Leaders and Chief Ministers

Ratopati (English)·17 Apr
5

Supreme Court schedules hearing for contempt of court case against Balendra Shah

Ratopati (English)·17 Apr
  • Annapurna Express
    Annapurna Express
  • Himalaya Times (English)
    Himalaya Times (English)
  • ICT Frame
    ICT Frame
  • Khabarhub (English)
    Khabarhub (English)
  • My Republica
    My Republica
  • Nepal News (English)
    Nepal News (English)