सरकारले सन् २०३५ सम्मका लागि तय गरेको ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य एउटा अंकको वृद्धि मात्र नभई नेपालको समग्र आर्थिक रूपान्तरणको ठोस खाका हो। यस योजनाअन्तर्गत आगामी १० वर्षभित्र आन्तरिक खपतका लागि करिब १५…
वीरगन्ज: प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबविरुद्ध खराब सुरुवात गरेको छ ।वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले सुरुवाती सात…
रौतहट : रौतहट प्रहरीले विभिन्न समयमा फरार ६ अभियुक्तलाई पक्राउ गरेको छ । सम्मानित अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा कैद तथा जरिवाना सजाय तोकिएका विभिन्न मुद्दाका ६ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ।…
प्यूठान : माडी नदीमा डुबेर एक सडक मजदुरको ज्यान गएको छ । नौबहिनी गाउँपालिका-१ स्याउलिवाङका ३५ वर्षीय फरम मल्लको ज्यान गएको हो ।नुहाउन खोलामा गएका मल्ललाई मृत्त अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेको हुन । मल्ल…
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को अवसरमा सम्पूर्ण आमाहरुलाई शुभकामना दिएका छन् । सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले आमा र मातृभूमिको…
जनकपुरधाम : मधेस प्रदेश सरकारले सिमेन्ट उद्योगहरूका लागि तोकेको करबाट उन्मुक्ति पाउन उद्योगीद्वारा दर्ता गराइएको मुद्दा सर्वोच्च अदालतबाट खारेज भएसँगै मधेसमा वातावरण प्रदूषण शुल्क लिने बाटो खुलेको छ।पर्यावरण सुधार…
काठमाडौँ : आज मातातीर्थ औंसी।आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा,भक्ति र सम्मानका साथ मनाइँदैछ। वैशाख कृष्ण औंसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने…
काठमाडौं : सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सार्वजनिक गरेको छ। वैशाख १ गते सार्वजनिक गरिएको राष्ट्रिय प्रतिबद्धताको १८ बुँदे मस्यौदामा २०९२ सालसम्म ३० हजार मेगावाट विद्युत् उत्पादनको…
सवारी चालक अनुमति परीक्षा पास गरेका करिब ३० लाख नागरिक लाइसेन्सको पर्खाइमा छन्। लामो समयदेखि १० लाख, २० लाख नागरिकले लाइसेन्स पाएका थिएनन्। यो अवस्था ‘नेपाल सरकारका सम्बन्धित निकायहरूको अनुत्तरदायी कार्यसम्पादन क्षमताले…
काठमाडौं : सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मन्त्री र सांसदहरूका लागि मासिक लेबीको दर निर्धारण गरेको छ। पार्टीका अनुसार मन्त्रीहरूका लागि १८ हजार र सांसदका लागि १६ हजार ५ सय रुपैयाँ लेबी तोकिएको…
काठमाडौं : आज मातातीर्थ औँसी। आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ। वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र…
‘आमा’ शब्द वर्णमालाको सर्वोत्कृष्ट शब्द लाग्दछ; सबैभन्दा प्रिय र भरिलो शब्द लाग्छ। जीवनको सूत्रपात गराउने जननी हुन्, आमा। सन्तानलाई आश्रय दिने पहिलो आवास; श्वासप्रश्वास गराई जीवन सञ्चालन गराउने जीवनदायिनी; बोल्न सिकाउने…
वीरगन्ज : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि शुक्रबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश आमनेसामने हुँदैछन्। वीरगन्जस्थित नारायणी मैदानमा उत्रँदा आर्मी तेस्रो…
काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल)मा पन्जाब किङ्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ। मुम्बई स्थित वानखेडे क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा…
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलोपटक प्रदेशका मुख्यमन्त्रीहरूसँग सामूहिक छलफल गरेका छन्। उनले प्रदेशका मुख्यमन्त्रीलाई सिंहदरबारमा बोलाएर समस्या र सुझाव लिएका छन्। मुख्यमन्त्रीहरूले…
आज मातातीर्थ औंसी। आमाको मुख हेर्ने पवित्र दिन। ‘आमा’ शब्द नै प्यारो छ। जसभित्र विशाल ब्रह्माण्ड अटाए झैं लाग्छ। आमा शब्द सुन्दामात्र पनि मनमा शान्ति मिल्छ। ममताकी खानी र हाम्रो सृष्टिकी मुख्य आधार। जसको प्रेमको गहिराइ…
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनान र इजरायल १० दिने अस्थायी युद्धविरामका लागि सहमति भएको घोषणा गरेका छन् । ट्रम्पले आफ्नै सामाजिक सञ्जाल एक्स मार्फत एक पोस्ट् गर्दै उक्त महत्त्वपूर्ण उपलब्धिको जानकारी…
भ्रष्टाचारविरुद्ध भएको थियो, भदौको जेन–जी आन्दोलन। त्यही मर्मलाई आत्मसात् गर्दै बालेन्द्र शाह नेतृत्व सरकारले सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्न आयोग नै गठन गरेको छ। सरकार गठनलगत्तै जारी सयबुँदे कार्यसूचीमै…
सुनसरी : सशस्त्र प्रहरीले गैंडाको खाग सहित चार जनालाई सुनसरीबाट पक्राउ गरेको छ। सुनसरीको बर्जु गाउँपालिका-६ स्थित बर्जुतालको पूर्वी गेटबाट करिब १५० मिटर भित्र अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्रले…
काठमाडौं : शुक्रबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा तथा बाँकी हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी…
भक्तपुर : भक्तपुर नगरपालिकाभित्र सञ्चालित विद्यालयहरूमा आइतबार बिदा नहुने भएको छ। नगरपालिकाले संघीय सरकारको निर्देशन अवज्ञा गर्दै आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो।नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले…
काठमाडौं : आठौं संस्करणको प्रधानमन्त्री कपको उपाधिका लागि विभागीय टोली आर्मी र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ। लगातार ७ पटक फाइनल खेलेको त्रिभुवन आर्मी क्लबले पहिलो पटक प्रदेशको टोली सुदूरपश्चिमसँग उपाधिका…
काठमाडौं : निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। सरकारको यस्तो निर्णयले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता तथा…
भक्तपुर : भक्तपुरको बिस्का जात्राको सातौं दिन बिहीबार महिलाले रथ तानेका छन्। भक्तपुरको इछीमा रहेको भद्रकालीको रथ (नेपाल भाषामा नकिंजू खचा)लाई महिलाले मात्रै तानेर न्यातपोल मन्दिर पुर्याएका हुन्। जात्राको सातौं दिन इछीमा…
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्तिको वैध स्रोतबारे स्पष्ट पार्न सरकारसँग माग गरेको छ। सार्वजनिक पदमा पुगेपछि सम्पत्ति सार्वजनिक गर्नु कानुनी दायित्व भए पनि त्यसअघि…
काठमाडौं : भारत सरकारको सहयोगमा निर्माण हुने स्वास्थ्य चौकीको शिलान्यास गरिएको छ। बागलुङको बडिगाड गाउँपालिका-७ मा निर्माण हुने भिमगिठे स्वास्थ्य चौकीको पालिका अध्यक्ष गण्डकी थापा अधिकारी र भारतीय दूतावासका द्वितीय सचिव…
काठमाडौं : नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारसँग माग गरेको छ। पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा परेको भन्दै कांग्रेसले मूल्य घटाउन माग गरेको हो। पार्टी सभापति गगन कुमार थापाको…
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह र प्रदेशका मुख्यमन्त्रीहरूबीच तीन घण्टा लामो संवाद भएको छ। संघीयता कार्यान्वयनका जटिलता सुल्झाउने उद्देश्यले आयोजना गरिएको छलफल साझा समाधान खोज्ने 'थलो' बनेको प्रधानमन्त्री…
सिमराः मधेस प्रदेशमा पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकको अनुमति पत्र निलम्बनको प्रक्रिया थालिएको छ। बाराको पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले बिहीबारदेखि…
काठमाडौं : रसुवाको आमाछोदिङ्मो गाउँपालिका-३ गत्लाङमा रहेको कालोगाउँको पहिचान जोगाउन काठको छाना (पाङलिप) वितरण गरिने भएको छ। पर्यटकीय स्थलका रूपमा परिचित गत्लाङमा कालोगाउँको पहिचान जोगाउन जस्तापाता हटाएर काठको छानो लगाउन…